कांग्रेस कुनै पनि बाहनमा अपराधीको पक्षमा उभिदैन : नेता मिन विश्वकर्मा

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले कुनै पनि बाहनमा कांग्रेसले अपराधीको पक्षपोषण गर्न नसक्ने स्पष्ट पारेका छन् । कांग्रेस सभापती देउवाले त अनुसन्धानलाइ नै प्रभावित हुने गरि आलमको पक्षमा अभिव्यक्ति दिनु भयो नि ? भन्ने प्रश्नमा विश्वकर्माले देउवाले बोलेका कुरा र समाचार बनाउँने कुरामा केहि तादम्यता नमिलेर त्यसो हुन गएको हुन सक्ने भन्दै पछि सभापतिले नै त्यसलाई खण्डन गरेर विज्ञप्ती जारी गरिसकेको स्मरण गराए ।

मंगलवार संवाद चौतारीले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै विश्वकर्माले पछिल्लो समय माननीयहरुका बारेमा आएका समाचार निकै लज्जाको विषय भएको भन्दै संविधान भन्दामाथि कोहि नभएकाले जुनसुकै ओहदाको भए पनि अपराधीलाई कानुन बमोजिम कारवाही गर्नु पर्नेमा कांग्रेस प्रतिवद्ध रहेको बताए ।

त्यस्तै कार्यक्रममा नेता विश्वकर्माले सत्तारुढ नेकपाले यय अघि सभामुख र उपसभामुख चयन गर्दा बहुमतको दम्भका अधारमा संविधान मिचेर चयन गरेकाले अब भने नेपाली कांग्रेसले त्यस्तो प्रवृतीको सशक्त प्रतिवाद गर्ने पनि बताए । संविधान बमोजिम सभामुख उपसभामुख फरक दल र लिंङ्गको हुनपर्ने व्यवस्था लाई उलंघन गर्दै यसअघि नेकपाले झेली गरेको भन्दै विश्वकर्माले अब त्यो सम्भव नहुने बताए ।

 

 

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको