दीपक मनाङ्गेको जीवनीमा आधारित फिल्म निर्माण हुने

काठमाडौं– सांसद दीपक मनाङ्गेको जीवनीमा आधारित फिल्म निर्माण हुने भएको छ । प्रदेशसभा सांसद रहेका मनाङ्गेको जीवनीमा आधारित फिल्मको निर्माण किरण नेपाली र अमलादेवी राईले गर्ने भएका हुन् ।

चलचित्र  ‘मनाङ्गे’ नाम दिइएको उक्त फिल्मको निर्देशकमा जमन बिष्ट अनुवन्धित भएका छन् । निर्देशक जमन आफैले अहिले कथामा काम गरिरहेक छन् । फिल्म निर्माणका लागि निर्माणपक्ष र जमनबीच सोमबार सम्झौता समेत भइसकेको छ । चलचित्र ‘मनाङ्गे’ले दीपक मनाङ्गेको जीवनकथालाई समेट्ने निर्माण पक्षले जानकारी दिएको छ ।

सिफारिस

तिहार सकिएसँगै कार्यालय फर्किँन थाले कर्मचारी (तस्वीरहरू)

तिहारको बिदा सकिए लगत्तै सरकारी कार्यालयहरु खुल्न थालेका छन् । मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र कर्मचारीको उपस्थिति देखिन थालेको छ । सिंहदरबार परिषद्मा कर्मचारीहरु कार्यालय...

सुन्दर जोमसोम बजार (तस्वीरहरू)

हिमालपारिको जिल्ला भनेर परिचित मुस्ताङको सदरमुकाम जोमसोम यतिबेला व्यस्त छ । आजभोली जोमसोमको सुन्दरताले आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गरिरहेको छ । हिमालयको मरुभूमि भनेर...

अवसर चीन, ऊर्जाशील सान्तोङ (तस्वीरहरू)

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे), नेपालका अध्यक्ष प्रदीप राज वन्तको नेतृत्वमा तीन सदस्यीय नेपाली टोली हालै चीनको शानडोंग प्रान्तमा भएको अन्तर्राष्ट्रिय फोटो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सुन्दर जोमसोम बजार (तस्वीरहरू)

हिमालपारिको जिल्ला भनेर परिचित मुस्ताङको सदरमुकाम जोमसोम यतिबेला व्यस्त...

अवसर चीन, ऊर्जाशील सान्तोङ (तस्वीरहरू)

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे), नेपालका अध्यक्ष...

काठमाडौँका घर–घरमा रंगोलीको चमक (तस्वीरहरू)

लक्ष्मीपूजाको अवसरमा राजधानीका घर–घर, गल्ली र पसलहरू रंगीचंगी रङ्गोलीले...

दीपावलीको साँझ मनमोहक काठमाडौं (तस्वीरहरू)

हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले...

तिहार सुरू भएसँगै असन र इन्द्रचोकमा किनमेल गर्नेको भीड (तस्विरहरू)

तिहार सुरू भएसँगै राजधानीका प्रमुख बजारहरू न्यूरोड, असन र...

नवनियुक्त रथी श्रेष्ठलाई प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ - प्रधान सेनापति अशोक राज सिग्देलले रथी दर्जामा...

धेरै पढिएको