म भोजन गराउने पक्षमा छैन विकास निर्माण कार्यको पक्षमा छु – अध्यक्ष यादव

महेश सिंह, सिरहा – सिरहाको नरहा गाउँपालिका अध्यक्ष राम शरण यादवमाथि गाउँपालिका पदाधिकारीहरले विभिन्न खाले आरोप प्रतिआरोप लगाएका छन । महिला सदस्य कारो देवि सदाय संगितादेवि यादव लगायतले अध्यक्ष यादव माथि हरहिसाबन माग्दा दिएको,न्याय समितिको नाताले न्याय गर्ने ठाँउमा नसोधेको ,महिलाको कुनै किसिमको अधिकार छैन भनेर भनेको जस्ता आरोप सदस्यहरुले लगाएका छन । त्यस आरोपलाई चिरफार गर्न अध्यक्ष यादवले आफनो तर्फबाट खण्डन गरेका छन ।

खण्डन गर्दै यादवले भने महिला मात्र होईन सबै सदस्य र अध्यक्षहरुको बरोबरको अधिकार छ तर कहाँ छ कसरी छ त्यो नियमावलिमा छ त्यसमा जो छ त्यसबाट एक कदम पनि पछाडी हटदिन अधिकार दिन, अब जहाँ सम्म रहियो हरसिहाबको कुरा त हरहिसाब सबै सदस्य र अध्यक्षहरुलाई पालैपालो गरी हिसाब दिन भ्याउदैन मैले भनेको थिए म समय मिलाउछु सर्व दलिय बैठक बोलाएर हरहिसाव पनि पारदर्शिता गर्छु ।

वहाँले प्रसंग बदलदै भनु भयो यो क्षेत्र सदियौ देखि नेपाली कांग्रेसको हो,त्यसैले मलाई टर्चर आईरहेको छ, म विकास गर्न चाहन्छु र गरिरहेको पनि छु मेरो विकास देखेर वहाँहरुलाई शंका लाग्छ कि अब जनता हामीहरुलाई नपत्याउने हो कि भनेर त्यसैले यस्ता किसिमका आरोपहरु रहेका छन । मलाई आभाष भईरहेको छ कि वहाँहरुलाई भोजन चाहियो तर म भोजन गराउने पक्षमा छैन म विकास प्रेमी विकास गर्न चाहन्छु अध्यक्ष यादवले जिकिर गर्नु भयो ।

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको