बिप्लव समूहले हत्या हिंसा र चन्दा आतंक छाडेर संविधान स्वीकार्नु पर्छ : सरकार प्रवक्ता

नेत्रविक्रम चन्द नेतृत्वको समूहले चन्दा आतंक र हिंसा छाडेर संविधान स्वीकार्नु पर्ने जवाफ सरकारले दिएको छ।

नेत्रविक्रम चन्द नेतृत्वको समूहको हालै बसेको बैठकले ‘वार्ताप्रति इच्छुक’ रहेको सार्वजनिक गरेपछि सरकारले हत्या हिंसा छाडनु पर्ने जवाफ दिएको हो।

‘बिप्लव समूहले हत्या हिंसा र चन्दा आतंक छाडेर संविधान स्वीकार्नु पर्छ, यति गरेपछि त खेल नै खत्तम हुन्छ,’ सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले भने, ‘संविधानले दिएका राजनीतिक अधिकार प्रयोग गर्न कसले रोकेको छ र ? तर हत्या हिंसा गर्नेलाई छुट दिदैन।’

बिप्लव समूहले चार महिने चन्दा संकलन अभियान घोषणा गरेकोप्रति पनि आपत्ति जनाए । ‘केका लागि चन्दा संकलन, हत्या हिंसा गर्नका लागि? त्यस्तो काममा सरकार टुलुटुल हेरेर बस्दैन, आवश्यक कानुनी कारवाही गर्छ ।’ मुलुकले धेरै हत्या हिंसा भोगिसकेको उल्लेख गर्दैै संविधानबाट नै राजनीतिक अधिकार प्रयोग गर्न सञ्चार मन्त्री बाँस्कोटाको सुझाव बिप्लव समूहलाई छ ।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको