कानुन बन्न ढिलाइ हुँदा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय समाजमा विभेद भोग्न बाध्य

संविधानमै उल्लेख भए पनि आवश्यक कानुन बन्न ढिलाइ हुँदा यौनिक तथा लैङ्गिक अल्पसंख्यकले विभेद भोगिरहेको अधिकारकर्मीहरुको भनाइ छ ।

मितिनी नेपालले काठमाडौंमा गरेको कार्यक्रममा अधिकारकर्मीहरुले राज्यले समान व्यवहार गर्न नसक्दा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको समस्या समाधान नभएको बताए । संविधानमै ‘यौनिक तथा लैङ्गिक अल्पसंख्यक’ उल्लेख भए पनि स्पष्ट परिभाषित कानुन निर्माण नहुँदा विभेद कायम रहेको हो ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका नागरिकलाई हेर्ने दृष्टिकोण र सोचाइमा परिवर्तन हुन नसक्दाको पीडा त छदैँछ । शैक्षिक अध्ययन र उपचारका क्रममा हुने दुव्र्यवहार अझ अमानवीय हुने गरेको छ ।

कार्यक्रमका सहभागीहरुले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई समाजमा सम्मानपूर्वक बाँच्ने वातावरण बनाइनु पर्ने बताएका थिए । महिला तथा सामाजिक समितिका सांसदहरुले भने नीति नियम निर्माणमा गम्भीर बन्ने बताएका थिए ।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको