तिहारमा बत्ती जाँदैन, चाहे जति बिजुली खपत गर्नुस् : कुलमान घिसिङ

कुनै समय १८ घण्टासम्म पनि लोडसेडिङको मारमा परेका नेपालीहरूले केही वर्ष यता उज्यालोको पर्व मानिने तिहारमा त्यसको समस्या बेहोर्नुपरेको छैन। यो वर्ष पनि उनीहरूले तिहारमा उज्यालो पाउने भएका छन्।

विगत तीन वर्षदेखि तिहारमा लोडसेडिङ भएको छैन र यो वर्ष पनि नहुने नेपाल विद्युत्‌ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन्।

उनले भने, ‘तिहारमा बत्ती जाँदैन, चाहे जति बिजुली खपत गर्नुस्।’

सिफारिस

क्यानद्वारा खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक,क्रिकेटरको तलब पनि बढ्यो 

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष र महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै ३८...

२५ प्रतिशतसम्म बढ्ने भयो सरकारी कर्मचारीको तलब

काठमाडौँ - सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाउने तयारी गरेको छ। विगत तीन वर्षदेखि तलब वृद्धि हुन नसक्दा कर्मचारीमा...

गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने

काठमाडौं - आगामी जेठ १५ गते मनाइने गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह ले सम्बोधन नगर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समारोहमा सम्बोधनका...

भर्खरै

२५ प्रतिशतसम्म बढ्ने भयो सरकारी कर्मचारीको तलब

काठमाडौँ - सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत...

गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने

काठमाडौं - आगामी जेठ १५ गते मनाइने गणतन्त्र दिवस...

कहाँ गए ३ सहायक हबलदारसहित ११ प्रहरी ? सेवाबाट हटाउने चेतावनी

तीनजना प्रहरी सहायक हबलदारसहित ११ जना प्रहरी कर्मचारीलाई एक...

एमालेमा योगेश भट्टराईको वरीयता सच्याइयो, दोस्रो नम्बरमा उक्लिए

काठमाडौं - नेकपा एमाले का उपमहासचिव योगेश भट्टराई को...

नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त

काठमाडौँ - नेपाली कांग्रेस ले आफ्नो भ्रातृ संस्था नेपाल...

मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा (तस्वीरहरू)

नेपाली राष्ट्रिय महिला भलिबल टोली काठमाडौँमा जारी काभा महिला...

धेरै पढिएको