काठमाडौं – पारस खड्काले ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली क्रिकेट नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

पारसले कप्तानबाट राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले मल्ललाई नयाँ कप्तान चयन गरेको छ । पारसले ट्वीट गर्दै मल्ललाई बधाई दिएका छन् ।

ज्ञानेन्द्रले निकै अनुशासन र प्रतिवद्धताका साथ देशका लागि खेल्दै आएको भन्दै उनले भनेका छन्, ‘मलाई विश्वास छ, उनको नेतृत्वा हामी नयाँ उचाईमा पुग्छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here