गायक विवेक सिलवालको गीत ‘माया किन’ मा कमला हमालको डेब्यू (भिडियोसहित)

काठमाडौं – गायक विवेक सिंह सिलवालको नयाँ गीत ‘माया किन’ सार्वजनिक गरेका छन् । उनले मंगलबार युट्वुब च्यानलबाट आफ्नो आठौं म्यूजिक भिडियो बजारमा ल्याएका हुन्।

गीतमा गायक सिलवालले कै शब्द,संगीत र लय भरेका छन्। नेपाली सांगीतीक बजारमा सोलो रक (पप गीत) बजारमा ल्याउने गरेका सिलवालको यो गीत आज भन्दा करिव १६ बर्ष अघि नै नेपाली बजारमा चर्चित भइसेको गीत हो ।
सोहि गीत गायक सिलवालको पहिलो गीत पनि भएको गायक सिलवालले बताए । यस गीतलाई पुनः नयाँ शैली र लयमा ब्रज क्रियशन रिकर्डद्धारा प्रस्तुत गरीएको हो ।

गीतको भिडियोमा पत्रकार कमला हमाल र मोडल तुसार श्रेष्ठको अभिनय रहेको छ। पत्रकार कमला हमाल क्रियाशिल रुपमा काठमाडौंमा पत्रकारिता गर्दै आइरहेकी छिन् ।  भिडियो मेकिङ विधेक श्रेष्ठले गरेका हुन् भने छायाकंन तथा सम्पादन गायक स्वयम सिलवालले नै गरेका हुन् भने यसको निर्माता अन्जु लामा ‘एजे’ गरेकी छिन् ।

गायक सिलवालले यसअघि अघोरी हुँ म, स्वर्ग जाने बाटो, झुटो तिम्रो बोली बोलका गीत बजारमा ल्याइसकेका छन्। विगतमा बजारमा ल्याएका गीतलाई दर्शक, स्रोताले मन पराएकाले यो नयाँ गीतलाई पनि उत्तिकै माया गर्ने अपेक्षा लिएको गायक सिलवालले बताए ।

हेर्नुहोस् भिडियो

सिफारिस

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा आइतबार काठमाडौँको एभरेस्ट होटलमा सम्पन्न भएको छ।संघका केन्द्रीय अध्यक्ष रघु त्रिपाठीको अध्यक्षतामा सम्पन्न सभामा नेपाल...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पदोन्नति भएका उपरथी तथा महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। २०८३ भदौ ५ गतेदेखि उपरथी...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको छ । अर्कोपट्टि अग्लो भीरबाट कलकल गर्दै झरेको पानी, वरिपरिको हरियाली र शीतल वातावरणले रसुवाको...

भर्खरै

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

धेरै पढिएको