रामेछापमा सुस्त मनस्थिति भएकी किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

रामेछापमा सुस्त मनस्थिति भएकी किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नम्बर(७, ओढारे बस्ने २८ वर्षीय पदमबहादुर माझी रहेका छन् ।

उनले आइतबार राति घर नजिकैकी छिमेकी १७ वर्षीया युवतीलाई घरमा सुतिरहेको अवस्थामा जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । जबर्जस्ती गर्ने क्रममा किशोरी चिच्याएपछि परिवारका सदस्यहरुले थाहा पाएको र त्यतिन्जेल माझी भागेकोले उनको खोजी गर्न परिवारका सदस्यहरुले प्रहरीमा खबर गरेका थिए ।

 

खबर पाएपछि स्थानीय र प्रहरी खोजीकार्यमा जुटेका र खोजीका क्रममा माझीलाई सोमबार दिउँसो मन्थली नगरपालिका वडा नम्बर(१, रणजोर खोलाबाट प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका माझीलाई प्रहरीले हिरासतमा राखेर मंगलबार जबर्जस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरी रामेछाप जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक टिकेन्द्र पौडेलले जानकारी दिए  ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको