पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिता मंसिर १ गते देखि हुने

काठमाडौँको कात्यानी चोक मध्यवानेश्वरमा अवस्थित पिस प्वाइन्ट बोडिङ हाई स्कुलको आयोजनामा चौथो ३६१ डिग्री पिस प्वाइन्ट कप अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगिता मंसिर १ गते देखि हुने भएको छ । चौथो संस्करणको प्रतियोगिता मंसिर १ गते देखि ८ गते सम्म सानोगौचरण फुटबल मैदानमा संचालन हुने छ ।

प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आज संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी दिएको छ । आयोजकले दिएको जानकारी अनुसार यस प्रतियोगितामा पुरुष तर्फ कुल २२ समुह र महिला तर्फ १२ समुहले प्रतिष्पर्धा गर्ने छन् ।

नकआउट चरणमा संचालन हुने प्रतियोगितामा पुरुषतर्फ प्रथम, द्धितीय र तृतीय हुने टिमले क्रमश नगद २५ हजार , १५ हजार र १० हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् भने महिला तर्फ प्रथम , द्धितीय र तृतीय हुने टोलीले नगद क्रमश १५ हजार , १० हजार र ७ हजार प्राप्त गर्ने छन् ।

फुटबल खेललाई अतिरिक्त क्रियाकलापहरुमा पिस प्वाइन्ट बोडिङ स्कुलले मेरुदण्डको रुपमा विकास गरिरहेको र विद्यालय जीवनबाट नै राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सहयोग पुर्याउँने उदेश्यले प्रतियोगिता आयोजना गरिएको र विवादरहित ढंगले प्रतियोगिता सम्पन्न गराउँन हदै तयारी गरिएको आयोजक विद्यालय पिस प्वाइन्ट बोडिङ स्कुलकी प्रिन्सिपल इशु गुरुङले जानकारी दिनुभयो ।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको