यौनिक तथा लैंगिक अल्पसंख्यक सम्बन्धि काठमाडौंका शिक्षकहरुलाई नै छैन ज्ञान

काठमाडौं – यौनिक तथा लैंगिक अल्पसंख्यक सम्बन्धि शिक्षकहरुसँगको एक दिने कार्यशाला गोष्ठी  सम्पन्न भएको छ। मितिनी नेपालद्वारा आयोजित कार्यक्रममा उपत्यकाका विभिन्न विद्यालयमा अध्यापनरत  ५० भन्दा बढी  शिक्षक-शिक्षिका हरुसँग सहभागीता रहेको थियो  l

गोष्ठिमा यौनिक तथा लैंगिक अल्पसंख्यक भनेको के हो ? र यस समुदायलाई कस्तोकस्तो विभेदहरु हुनसक्छ र विद्यालयमा आफ्नो यौनिकताको कारणले गर्दा कस्तो कस्तो विभेदहरु झेल्नु परिरहेको छ ? जस्ता कुरामा छलफल गरिएको थियो l

कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरुले पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बारेमा धेरै कुरा थाहा नभएको र यस गोष्ठिबाट लाभ लिएकाले आफ्नो विद्यालय, परिवार तथा समुदायमा लागु गर्ने पनि प्रतिबद्दता व्यक्त गरे। 

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको