नास्ट र डिनबीच ईन्जिनियरिङ्ग ज्ञान तथा प्रविधिको विकासका लागि दुई पक्षिय सम्झौता

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट र डिप्लोमा ईन्जिनियर्स एशोसिएसन नेपाल डिन विच ईन्जिनियरिङ्ग ज्ञान तथा प्रविधिको विकासका लागि दुई पक्षिय सम्झौता भएको छ । उक्त सम्झौतामा नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठ र डिनका अध्यक्ष कामेश्वर प्रसाद सिंहले हस्ताक्षर गरेका छन्  ।

अनुसन्धानमा आधारित ईन्जिनियरिङ्ग ज्ञान तथा प्रविधिको साझेदारीका लागि संयुक्त रुपमा कार्यशाला, गोष्ठी, सम्मेलन गर्न नास्ट र डिन विच सम्झौता भएको नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले जानकारी दिए । दुई पक्षिय सम्झौता नेपालका डिप्लोमा ईन्जिनियरहरुको क्षमता विकास गर्न, ईन्जिनियरिङ्ग संरचना तथा वातावरण व्यवस्थापनका लागि रणनीति, निर्देशिका तथा आचार संहिता निर्माणका लागि निकै फलदायी हुने डिनले अपेक्षा गरेको छ ।

सम्झौता विभिन्न रणनीतिमा केन्द्रीत रहेर गरीएको थियो । उक्त सम्झौतालाई कार्यान्वयन गर्न डिनले आगामी दिनमा महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष कामेश्वर प्रसाद सिंहले बताए । सस्तो, सुलभ वैज्ञानिक प्रविधिको विकास गरौं भन्ने मुल नाराकासाथ अघि बढेको डिनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टसँग गरेको सम्झौता अगामी ५ वर्ष सम्मको लागि कायम रहने उल्लेख छ ।

सिफारिस

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित फिक्कल डाँडा पर्यटकीय गन्तव्यको रुपमा चर्चा बढ्दै गएको छ। समुद्री सतहबाट २,३८८ मिटरको उचाइमा रहेको...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

धेरै पढिएको