दाेरम्बामा बलेराे पल्टियाे ,दुइकाे मृत्यू

रामेछाप  – रामेछापको दोरम्बा गाउ“पालिका १ डडुवाको धारा नजिकै यात्रुबाहक जीप सोमबार सा“झ दुर्घटनामा परेको छ । दुर्घटनामा २ जनाकाेे मृृृृत्यु भएकाेे छ , मृृृृृत्यु हुुुुनेमा १२ बर्षिय बालक सहितको २ जनाकाे ज्यान गएको र १० जना भन्दा बढी घाईते भएको उद्धार कार्यमा सम्लग्न गोकर्ण श्रेष्ठले वताएका छन । मृत्यु हुने  सनाखत भएकाे छैन । जीपमा १५ जना यात्रु रहेकाे प्रहरीले जनाएकाे छ।
दोलखाको झोरबाट रामेछापको दोरम्बामा पर्ने दहपातालका लागि रिजर्भमा गुडेको उक्त बलेरो सडकबाट करिव २ सय मिटर तल खसेको श्रेष्ठले वताएका छन । घाईतेहरु मध्ये केहिको अवस्था गम्भिर छ । दुर्घटननास्थलबाट घाईतेहरुको उद्धार गरी उपचारका लागि दोरम्बा स्वास्थ्य चौकीमा पठाउने कार्य भइरहेको स्थानीय कुमार शेर्पाले वताए ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक संतोषकुमार भट्टराईका अनुसार दुर्घटनाको जानकारी पाउना साथ दोरम्बा प्रहरी चौकीबाट प्रहरी त्यस तर्फ पठाइएको छ । प्रहरीलाई घटनास्थलमा पुग्न झण्डै १ घण्टा लाग्छ ।
झोरबाट छेवरका लागि ४ वटा गाडि रिजर्भ गरी आउदै गर्दा सवैभन्दा अघीको गाडि खसेको थियो । दुर्घटनाको कारण खुलेको छैन । भट्टराईले दुर्घटनाको पूर्ण विवरण आउन केहि बेर लाग्ने वताएका छन

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको