निर्वाचन अाचारसंहिता कडाईकासाथ लागू गर्न प्रजिअ पाण्डेकाे अाग्रह

रामेछाप – ज्ञानु श्रेष्ठ
प्रमुख जिल्ला अधिकारी लिला कुमारी पाण्डेले
उपनिवार्चनमा निर्वाचन अाचरसंहिता पुर्णरुपमा पालना गर्न सबै पक्षलाई अाग्रह गर्नु भएकाे छ ।

जिल्ला प्रशासन कार्यलय मन्थलीमा मंगलबार भएकाे उपनिर्वाचन अाचारसंहिता सम्बन्धि छलफलमा  प्रमुख जिल्ला अधिकारी पाण्डेले निर्वाचनलाई शान्तिपुर्ण , साैहार्द बातावरणमा सम्पन्न गर्न सहयाेग पुर्याउन र शान्ति सुरक्षामा अाच अाउन नलिनकाे लागि अाचरसंहितालाई पुर्णरुपमा पालना गर्न अाग्रह गर्न उमेदवारी दर्ता गराउने राजनीतिक दल तथा निर्वाचन सम्पन्न गराउन खटिनुहुने सबै पक्षलाई अाग्रह गर्नुभएको छ ।

त्यसैगरि शान्ति, सुरक्षा कायम राख्नका लागि अावस्यक परेमा छिमेकी जिल्लाबाट सुरक्षाकर्मी झिकाएरै भएपनि सुरक्षाकाे व्यवस्था गर्न सुरक्षा निकाय प्रतिबद्ध रहेकाे जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराईले जानकारी दिनुभयाे  । यसै गरि निर्वाचनमा  उमेदवारी दर्ता गराउने सबै राजनितीक दलका प्रतिनिधिले समेत अाचारसंहिता पुर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
रामेछाप जिल्लाकाे उमाकुण्ड गाउपालिका ५ मा वडा अध्यक्ष पदका लागि यहि मंसिर २४ हुने भएकाे छ । अध्यक्ष पदका लागि नेकपा, कांग्रेस , समाजवादी पाटि र राप्रपाकाे उमेदवारीी रहेकाे छ ।

सिफारिस

बैजनी फूलले ढकमक्क महालक्ष्मीस्थान (तस्वीरहरू)

काठमाडौँ - महालक्ष्मीस्थान यतिबेला ज्याकारान्डा (Jacaranda) फूलले ढकमक्क बनेको छ। सडक किनारमा फुलेका बैजनी रंगका फूलहरूले सम्पूर्ण क्षेत्रलाई मनमोहक बनाउँदै स्थानीयवासी तथा आगन्तुकको ध्यान...

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड लण्डनले नेपालका वरिष्ठ फोटोपत्रकार तथा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार प्रदीपराज वन्तलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक विश्व चर्चित पर्यटकीय गन्तव्य हो। यो हिन्द महासागरको उत्तर–पूर्वी भागमा पर्ने बंगालको खाडीको किनारमा अवस्थित...

भर्खरै

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक...

सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह (तस्विरहरु)

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको...

चाइनिज मेडिसिन चिकित्सक समाजको अध्यक्षमा डा. सुरज कर्माचार्य निर्वाचित

काठमाडौँ - अकुपञ्चरमा स्नातक वा स्नातकोत्तर गरेका अकुपञ्चर चिकित्सकहरूको...

ड्रोनबाट यस्तो देखियो भत्काउन लागेको ७ तल्ले घर (तस्विरहरु)

अनामनगरस्थित धोविखोला कोरिडोरमा रहेको चर्चित सात तले घरमा अन्ततः...

बङ्गलादेशमा १० नेपाली फोटो पत्रकार सम्मानित (तस्वीरहरू)

ढाका — इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६ अन्तर्गत...

धेरै पढिएको