धादिङको भैरवी मन्दिरबाट देखिएको मनै लोभ्याउने हिमालका दृश्य (फोटो फिचर)

धादिङ – भैरवी मन्दिर धादिङ जिल्लाको एक प्रसिद्द मन्दिर हो। धादिङ बेशीबाट करिव १८ किलोमिटर दुरीमा रहेको उक्त मन्दिर  धादिङको पुरानो सदरमुकाम  नीलकण्ठ नगरपालिका–६ सुनौलाबजारमा अवस्थित रहेको छ। समुन्द्र सतहदेखि करिब १५ सय मिटरको उचाइमा रहेको यो मन्दिर क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको छ।

धादिङको भैरवी मन्दिरबाट देखिएको गणेश हिमाल

भैरवी मन्दिरको अहिले पुननिर्माण काम धामाधम चलिरहेको छ । जिल्लाकै ऐतिहासिक महत्व बोकेको उक्त भैरवी मन्दिर राजा रामशाहको पाला अघि नै शक्ति पिठको रुपमा परिचित रहेको भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समितिका सचिव कृष्ण बहादुर श्रेष्ठले बताए ।

धादिङको भैरवी मन्दिरबाट देखिएको मानापाथी हिमाल

उक्त स्थान भौगोलिक रुपमा उच्च भागमा रहेको छ।  सदरमुकामबाट नजिक रहेकोले भक्तालु,पर्यटकहरु दिनप्रतिदिन बढिरहेको र विदाको दिन पिकनिक जानेको संख्या पनि बढेको श्रेष्ठको भनाई छ ।

धादिङको भैरवी मन्दिरबाट देखिएको हिमालहरूको दृश्य खिच्दै फोटो पत्रकार आर्यन धिमाल

०७२ सालको भूकम्प कारण क्षेती पुगेको मन्दिरलाई व्यवस्थित बनाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उद्धेश्यले २०७० मा भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समिति गठन गरी मन्दिरको पुननिर्माण हुँदै आएको छ ।

पुनर्निर्माण हुँदै गरेको भैरवी मन्दिर र पर्यटकका लागि फोटो खिच्न बनाइएको स्थान

भैरवीबाट लाङटाङ, गणेश हिमाल, मानापाथी, घोडाघोडीलगायत हिमालका दृश्यहरू पनि नजिकैबाट अवलोकन गर्न सकिन्छ।

धादिङको भैरवी मन्दिरबाट देखिएको हिमालहरूको दृश्य खिच्दै फोटो पत्रकार सुशील श्रेष्ठ

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको