निर्वाचनमा धाँधली गर्न डिएसपीको सरुवा गरेको कांग्रेस युवा नेता महरको आरोप

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले शनिबार प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ मा हुने उपनिर्वाचनमा सरकारले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरेको आरोप लगाएका छन् ।

निर्वाचनमा धाँधली गर्ने डिजाइनसहित शुक्रबार प्रहरी नायब उपरीक्षक (डिएसपी) कमल शाहको सरुवा गरेर नेकपा नेतृत्वको वर्तमान सरकारले निर्वाचन आचारसंहिताको खिल्ली उडाएको आरोप लगाएका हुन् । बम पड्काउने र तर्साउने कार्यमा समेत नेकपा सक्रिय रहेको नेता महरको भनाई छ ।

पोखराको बैदाममा रहेका शाहलाई साग गेमको सुरक्षा हेर्ने गरी सरुवा गरिएको बताइएको छ । शाहको स्थानमा पर्वतका डिएसपी विनोद सुवेदीलाई ल्याइएको छ । नेपाली कांग्रेसले पनि निर्वाचन आचार संहिता विपरित प्रहरी प्रमुखको सरुवा गरेको भन्दैं आपत्ती जनाएको छ ।

निर्वाचन प्रभावित गर्ने उद्धेश्यले डिएसपीको सरुवा गरिएको कास्की कांग्रेसले जनाएको छ । नेकपाका तर्फबाट विद्या भट्टराई र कांग्रेसका तर्फबाट खेम राज पौडेलबीच कास्की २ मा मुख्यप्रतिस्पर्धा हुदैंछ ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको