१३ औ साग अन्तर्गत पुरुष फुटवलमा नेपालले स्वर्ण जित्न सफल भएको छ । भुटानलाई २–१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो।
यो संगै नेपाललाई ५१ स्वर्ण पुगेको छ । नेपालका लागि सुनिल बल र ले गोल गरेका थिए । शुरुवाती गोलवाट अग्रता लिएको नेपाललाई भुटानले ४२ मिनेटमा बराबर गरेका थिए । अन्तिम समयमा विके कुथृले बचाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here