यी हुन् १३ औँ सागमा नेपाललाई ५१ स्वर्ण पदक दिलाउने खेलाडीहरू ((नामावाली सहित)

१३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले ५१ वटा स्वर्ण पदक सहित तालिकाको दोस्रो स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेको छ। नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०६ पदक जित्यो ।

सागको ३५ वर्षे इतिहासमा नेपालले यसपटक कीर्तिमानी प्रदर्शन गरेको हो । नेपालले १३ औँ सागमा हालसम्मकै सर्वाधिक पदक जितेको छ । यसअघि सन् १९९९ मा काठमाडौँमा सम्पन्न आठौँ सागमा नेपालले ३१ स्वर्ण जितेको थियो । यसपटक को को छन् त नेपाललाई स्वर्णपदक दिलाउने खेलाडीहरु ? हेरौं यो तालिकामा :

१३ औं सागमा नेपालले जितेका ५१ स्वर्णहरु

१. मण्डेकाजी श्रेष्ठ, कराते (एकल काता)
२. महसुस तामाङ, मण्डेकाजी श्रेष्ठ, प्रविण मानन्धर– कराते (टिम काता, पुरुष )
३. निर्मला तामाङ, संगिता मगर, सरु कार्की– कराते (टिम काता ,महिला)
४. कुसुम खड्का, कराते (४५ केजी मूनी)
५. लक्ष्मण तामाङ, कराते (५५ केजी)
६.विप्लवलाल श्रेष्ठ, कराते (८४ केजीमाथि)
७. कमल श्रेष्ठ, तेक्वान्दो पुम्से (२३–२९ वर्ष )
८. नवीन रसाइली, कराते (६७ केजी)
९.सुनिता महर्जन, कराते (६८ केजी)
१०. पार्वती गुरुङ, तेक्वान्दो पुम्से (२३ –२९ वर्ष )
११. अनु अधिकारी, कराते (५० केजी मूनि)
१२. सिना मादेन लिम्बु, तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )
१३. आयशा शाक्य, तेक्वान्दो पुम्से (२९ वर्ष माथि )
१४.अनुपमा मगर, कराते (६८ केजी)
१५. आयशा शाक्य र सञ्जिकुमार पाण्डे– तेक्वान्दो पुम्से (२९ वर्ष माथि )
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना– पुम्से महिला टिम (१७–२३ वर्ष)
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई– पुम्से महिला टिम (२३–२९ वर्ष)
१८. काजल श्रेष्ठ, तेक्वान्दो (४६ केजी मूनि)
१९. वीरबहादुर महरा, तेक्वान्दो (६८ केजी मूनि)
२०.सोनी गुरुङ, ट्रायथलन
२१. हिमाल टमाटा, डुवाथोलन
२२. विजय सिन्जाली, उसु (थाउलो)
२३.सुस्मिता तामाङ, उसु (थाउलो)
२४. दीपक हमाल, उसु (थाउलो)
२५. सन्तोषी श्रेष्ठ, एथलेटिक्स (१० हजार मिटर)
२६. राजेश मगर, साइक्लिङ (डाउनहिल)
२७. निश्मा श्रेष्ठ, साइक्लिङ (डाउनहिल)
२८. संगीता बस्याल, तेक्वान्दो (६२ केजी मूनि)
२९. सक्षम कार्की, तेक्वान्दो (८७ केजी माथि)
३०. निमा घर्तीमगर, उसु (थाउलो–नान्दौ)
३१. लक्ष्मी श्रेष्ठ, साइक्लिङ (क्रसकन्ट्री)
३२. बुद्धिबहादुर तामाङ, साइक्लिङ (क्रस कन्ट्री)
३३. गौरिका सिंह, पौडी (२०० मिटर फ्रिस्टाइल)
३४. भुपेन श्रेष्ठ, तेक्वान्दो (८७ केजी)
३५. सन्जु चौधरी, भारोत्तोलन (५९ केजी)
३६. जुनी राई, उसु (५६ केजी)
३७. गोपीचन्द्र पार्की,  एथलेटिक्स (५ हजार मिटर दौड)
३८.सुवास तामाङ, गल्फ
३९.सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ गल्फ (टिम इभेन्ट)
४०. विकास थापा, भारोत्तलन
४१. गौरिका सिंह, पौडी (२ सय मिटर ब्याकस्ट्रोक)
४२. किरणसिंह बोगटी, म्याराथन(४२ दशमलव १९५ किमी)
४३. संगिता धामी, कुस्ती (५५ केजी)
४४. गौरिका सिंह, पौडी (४ सय मिटर फ्रिस्टाइल)
४५. देविका खड्का, जुडो (५२ केजी मुनि)
४६. मिनु गुरुङ, बक्सिङ (५४ केजी)
४७. पुनम श्रेष्ठ, जुडो (७८ केजी)
४८. भुपेन्द्र थापा, बक्सिङ (६४ केजी)
४९. गौरिका सिंह, पौडी (एक सय मिटर फ्रिस्टाइल)
५०. सनिल शाही, बक्सिङ (६० केजी)
५१. पुरुष फुटबल

सिफारिस

प्रहरी महानिरीक्षकबाट प्रहरीको महिला भलिबल टोलीलाई विदाइ

काठमाडौं- माल्दिभ्समा भदौ ३० देखि असोज ५ गतेसम्म हुन गइरहेको काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुने नेपाल प्रहरीको महिला टोलीलाई नेपाल प्रहरीले शुभकामना...

सार्वजनिक भयो विश्व रेकर्ड राख्न सफल हरिगोपाल प्रधानको गीतको भिडियो

काठमाडौं - वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधानको ‘सरर बग्यो हावा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।  विश्व कीर्तिमानी गीतको म्युजिक भिडियो...

नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भात्किदैन : बालेन

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश गरेको नयाँ मापदण्डको विषयमा महानगरलाई गाली गरेर न्याय नपाउने स्पष्ट गरेका छन् । सामाजिक सञ्जालमा पोष्ट...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सार्वजनिक भयो विश्व रेकर्ड राख्न सफल हरिगोपाल प्रधानको गीतको भिडियो

काठमाडौं - वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधानको...

नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भात्किदैन : बालेन

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश...

सम्पादक समाज पदयात्रा गर्दै शिवपुरीको लौके झरना पुग्दा … (तस्वीरहरू)

शिवपुरी - सम्पादक समाज नेपालले ‘जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरणका...

भक्तपुरमा तिजको रौनक (तस्वीरहरू)

काठमाडौं- आज हरितालिका (तीज) पर्व महादेवको पूजा आराधना गरी...

मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

धनुषा – जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको...

आज हरितालिका तीज : यस्तो छ धार्मिक विश्वास

आज हरितालिका (तीज) पर्व मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिनमा...

धेरै पढिएको