आज सार्वजनिक विदा छैन : गृह मन्त्रालय

काठमाडौ – यही मङ्सिर २६ गते बिहीबार सार्वजनिक विदा नरहेको गृहमन्त्रालयले जनाएको छ ।

केही सामाजिक सञ्जालमा सार्वजनिक विदा भन्ने उल्लेख भएको तथा धेरैमा विदाबारे अन्यौल भएको सन्दर्भमा गृहमन्त्रालयले सो कुरा स्पष्ट गराएको हो ।

गृहमन्त्रालयले सूचना विभागले सर्वाजनिक गरेको क्यालेण्डरमा उल्लेख भएका बाहेक अन्य कुनै सार्वजनिक विदा दिने निर्णय नभएकोस्पष्ट गरेको छ ।

सूचना विभागको क्यालेण्डरमा २६ गते योमरी पुन्ही, किरात राई याख्या, सुनार, लिम्बु,जातिको उद्यौली पर्व (सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र विदा भन्ने उल्लेख गरेको छ ।

विगतमा सो पर्वमा सार्वजनिक विदा दिने गरे पनि अहिले सम्बन्धित धर्म र संस्कृति भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र विदा भन्ने रहेको समाचार आजको गोरखापत्र दैनिकले प्रकाशित गरेको छ ।

सिफारिस

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका लागि कृत्रिम बौद्धिकता सीप: व्यावसायिक क्षमता अभिवृद्धि’ विषयक दुईदिने कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा एआई...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

धेरै पढिएको