निओलोजियन र विङ्स स्कुलमा अवाकस प्रतियोगिता सम्पन्न

काठमाडौं – शैक्षिक प्रणालीमा सुधार ल्याउने हेतुले करिब २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकस प्रतियोगिता भक्तपुरमा सम्पन्न भएको छ । बालविकास तथा एनसीमास नामक संस्थाको सहयोगमा शनिबार भक्तपुरको सुर्यविनायकस्थित निओलोजियन सेकेण्डरी स्कुल र चुनदेवीस्थित विङ्स स्कुलमा अवाकस प्रतियोगिता सम्पन्न गरिएको हो ।
शनिबार सम्पन्न प्रतियोगितामा दुई विद्यालयका करिब ४ सय जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विद्यार्थीहरुका लागी प्रभावकारी भएको भन्दै ती विद्यालयहरुले यसै शैक्षिक शत्रबाट अवाकसलाई नियमित पाठ्यक्रममा समाबेश गरेको छन् । विगत १५ बर्षदेखि नेपालमा संचालन गरिँदै आएको उक्त प्रणालीलाई विद्यार्थीहरुका साथै, अभिभावकले समेत मन पारएका छन् । शिक्षक तथा अभिभावकले उक्त प्रणालीले साँच्चै सकारात्मक परिवर्तन ल्याएको भन्दै प्रभावकारी रहेको बताएका छन् ।

विद्यालयहरुमा विजयी हुने विद्यार्थीहरुलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराइने र त्यसमा पनि विजयी हुने विद्यार्थीहरुलाई अन्तर्रा्ष्ट्रियस्तरको प्रतियोगितामा सहभागी गराइने बालविकास तथा एनसीमासका अध्यक्ष तेजु नेपालले बताए ।

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको