मण्डला थिएटरमा नयाँ नाटक ‘झिम्के मामा’

मण्डला थिएटरमा नयाँ नाटक ‘झिम्के मामा’ मञ्चनमा आएको छ । माघ ४ गतेबाट मञ्चन सुरु भएको  नाटक झिम्के मामा सामाजिक यथार्थवादी नाटक हो।

प्रदिप कुमार चौधरीको लेखन तथा निर्देशन रहेको नाटकमा दुर्गा प्रसाद पाण्डेको कथा छ । यसले सामाजिक तथा सस्कारिक रुपमा जकडिएर रहेको जातिय बिभाजन र वर्णव्यवस्थाले कसरी आम मानिसको सोचमा प्रभाव पारिरहेको छ र कुनै पनि व्यक्तिको चरित्र तथा उपयोगिता उसको जन्म र वर्णले कसरी निर्धारण गर्छ भन्ने कुरामा आधिरित भएर व्यङ्ग गरेको छ  ।

१ घण्टा २० मिनेट लामो यो नाटकमा अंकित खड्का, अनुप न्यौपाने, संयोग गुरागाँई, सागर खाती कामी, रीता श्रेष्ठ, युनिश श्रेष्ठ, सुशिल पाण्डे, विकाश पन्त, महन थापा, उषा किरण काफ्ले, रक्षा थापा, काब्या बराल, अर्विन्द अमात्य र क्रिजन महतले अभिनय गर्नेछन् ।

४ गतेबाट सुरु भएको यो नाटक २६ गतेसम्म चल्नेछ । सोमबार बाहेक हरेक दिन बेलुका ५ बजेबाट मञ्चन सुरु हुनेछ । शनिबार दिउँसो र बेलुका दुई पटक नाटक मञ्चन गरिनेछ ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको