गृह र अर्थ सचिव रिक्त हुँदै, को-को छन् दौडधुपमा

काठमाडौँ – सरकार चार सचिवले अवकाश पाउन लागेपछि सरुवा र बढुवाका लागि दौडधुप सुरु भएको छ । अवकाशसँगै सचिवका लागि सबैभन्दा आकर्षक मन्त्रालय गृह र अर्थ पनि रिक्त हुँदैछ ।

यही माघ २२ गते अर्थसचिव राजन खनाल तथा गृहसचिव प्रेम कुमार राईले अवकाश पाउँदैछन् । दुवै मन्त्रालयमा सचिव बन्न दौडधुप सुरु भएको दुई महिना भइसकेको छ ।

गृह मन्त्रालयको सचिव बन्न महेश्वर न्यौपाने, यादवप्रसाद कोइराला, केदारबहादुर अधिकारी, सुरेश अधिकारी, रामकृष्ण सुवेदी, सूर्य गौतम र केदार न्यौपानेहरु दौडधुपमा छन् । गृह सचिव प्रहरीको बढुवा समितिमा हुने र सुराकी खर्च समेत पाउने भएकाले बढी दौडधुप हुने गरेको छ ।
अर्थ मन्त्रालयमा भने हालका राजस्व सचिव शिशिरकुमार ढुंगानाले नै जिम्मेवारी पाउने सम्भावना छ । राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण अर्याल दौडधूपमा छन् ।

सचिवद्वारा राई र खनालसँगै नेपाल ट्रस्टका सचिव गजेन्द्र ठाकुर र उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य पाँच वर्षे अवधि सकिएर सेवानिवृत्त हुने भएका छन् । प्रधानमन्त्री कार्यालयका सचिव अनिल ठाकुर भने सेवानिवृत्त भइसकेका छन् । त्यसपछि सचिवका पाँच पद रिक्त हुँदैछन् ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको