कोरोनाभाइरस बारेमा जान्नै पर्ने यी कुराहरु

१; यो आँफुमा फैलन नदिन अन्य रुघाखोकी दिने virus संग जोगिने उपाय जस्तै उपाय गर्नु पर्छ। जस्तै: – यस्तो virus आफ्नो ठाउं नजिक फैलिएको थाहा भएपछि mask लगाएर हिड्ने; घर बाहिरको कुरा हातले छुने बित्तिकै साबुन पानीले हात धोई हाल्ने वा alcohol sanitizer प्रयोग गर्ने; भिडभाडमा नजाने; बृद्ध, रोगी, बालबच्चा र गर्भवतीलाई अति आवश्यक नपरी घर बाहिर ननिकाल्ने; मिल्दासम्म बाहिर जाँदा लगाएको कपडा छुट्टै राख्ने र washing machine मा धुने अनि ति कपडा नधोई अरुलाई छुन नदिने; राम्रो diet गर्ने; अरुलाई नसरोस भनेर आंफुले खोक्दा मुख छोपेर खोक्ने; मिल्छ भने छुट्टै कोठामा बस्ने र अरुको नजिक नजाने; खाने भाँडाकुँडा आँफै माझेर सुकाउने; निको नहुँदासम्म वा उपचार बिधि नसकिंदासम्म छुट्टै बस्ने।

२; आँफुलाई रुघाखोकी सुरु भएको र सामान्य रुघाखोकीले भन्दा ज्यादा गलाएको महसुस हुने बित्तिकै आँफु नजिकको स्वास्थ चौकी वा सरकारी अस्पतालमा phone गरेर मात्र जाने। जाँदा mask लगाएर जाने।

३; प्राय (अधिकतम case मा, संसारभर नै) मानिस-मानिस बीच सर्ने virus ले (हजारौं बर्षसम्म मानबले त्यस बिरुद्ध लड्ने शक्ति उत्पादन गरिसकेको कारण) स्वस्थ व्यक्तिको ज्यान लिंदैन तर अहिले फैलिएको coronavirus पुरानै class को virus ले आफ्नै genetic component परिवर्तन गरेर नयाँ जात (strain) बनाएको अवस्था हो। यो virus (Coronavirus 2019-nCoV) को औषधि उपचार छैन। यसले पार्ने असर कम गर्न मात्र सकिन्छ।

४; नेपालको case मा यदि काठमाडौँमा यो virus एउटा मानिसबाट अर्को ३-४ जनामा सर्यो भने यसलाई रोकथाम गर्न (नेपाल सरकारले केहि समय अघिको dengue लाई रोक्न देखाएको सक्रियतालाई आधार मान्दा) यो नेपालले थेग्न सक्दैन। त्रिभुवन विमानस्थलमा बाहिरबाट आउनेको 24 hrs health चेकजांच गर्ने ठाउं हेर्दा र सक्रियता हेर्दा उदेक लाग्दो छ।

५; Coronavirus (2019-nCoV) बारेमा धेरै कुरा अनुसन्धान हुनै बाँकि छ त्यसैले थप information आउने बित्तिकै अर्को पोस्ट update गर्नेछु। डा. कल्याण सुवेदीको फेसबुकबाट

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको