नेकपा गरिवमारा पार्टी भन्दै दर्जनाै युवा कांग्रेस प्रवेश

रामेछाप – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाकाे निवास पुगेर खाँडादेवि गाउपालीका ४ का दर्जनाै युवाहरु विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी गरिवमारा पार्टी भएकाे भन्दै मंगलबार विहान देउवा निवास पुगेका युवाहरु नेपाली कांग्रेस सभापति देउवाद्वारा पार्टी प्रवेस गरेका हुन् । पार्टी प्रवेस पछि  कार्यक्रममा बाेल्दै नेकपा रामेछाप काठमाडौ सम्पर्क मञ्च ईलाका ७ काे संयाेजक समेत रहेका  रामकुमार कार्कीले नेकपा २७ बर्षसम्म विभिन्न संघ संगठनमा रहेर काम  गर्दा अाफुले बुझेकाे माक्सवाद र लेलिनवाद अनुसार पाटी  नचलेकाे र गरिबकाे नारा दिदै गरिबलाई नै मारमा पार्ने पाटी भएकाे हुदा पार्टी परित्याग गर्नु परेकाे बताउनु भयाे । त्यसैगरि नेकपा चरम दक्षिण पन्थीकाे सिद्धान्तमा लागेकाे देखेर नेकपा पार्टी नेपालीकाे लागि सहि नभएकाे बताउनु भयाे । त्यसैगरि नेकपाकाे सरकारले विभिन्न किसिमकाे राष्ट्रघाती सम्झाैता गरिरहेकाले नेकपाले देशमा खतरा सम्म बढेकाे बताउनु भयाे ।

खाँडादेवि ४ का कांग्रेस ईकाइ सभापति सुर्य श्रेष्ठ , नेका रामेछापका पुर्व जिल्ला सदस्य राजनारायण श्रेष्ठ , नेका रामेछाप जिल्ला सदस्य रामकृष्ण ढुङ्गेल र खाडादेवि ४ का वडा अध्यक्षका प्रत्यासी हरिबंश खत्रीकाे पहलमा विभिन्न पाटि परित्याग गरि  कांग्रेस प्रवेश गर्नेहरुमा हरी कार्की, रामहरी गिरी ,रामकुमार कार्की ,सम्बर बहादुर मानन्धर  ,दिपक कार्की ,रामचन्द्र कार्की , दिनेश श्रेष्ठ, शेर बहादुर कार्की, कृष्ण बहादुर कार्की , पस्कर कार्की ,प्रदिप सुनुवार ,सुजन कार्की ,खेम बहादुर कार्की ,विनाेद कार्की,गाैतम कार्की,देब बहादुर श्रेष्ठ ,विष्णु कार्की,वीर बहादुर कार्की र नारायण कार्की रहेकाे छन् ।

सिफारिस

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी) बीच एलसीसीका पदाधिकारी, सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

भर्खरै

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

धेरै पढिएको