काठमाडौं – मौसम पूवानुमान महाशाखाका अनुसार आज देशको पश्चिमी भू-भागमा सामान्य बदली र मध्य र पुर्वी पहाडि भु-भागमा आंशिक बदलि र बाँकि भु-भागमा सामान्यतया सफा रहने छ।
देशको पश्चिमी पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
