रामेछाप – रामेछापको कृषि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोश्रो रामेछाप कृषि पर्यटन सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव आयोजना हुने भएको छ ।
मन्थली नगरपालिकाको प्रायोजनमा रामेछाप उद्योग वाणिज्य संघले उक्त महोत्सवको आयोजना गर्न लागेको हो । महोत्सव फागुन ६ गते देखि १५ गते सम्म जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुनेछ । रामेछाप उद्योग वाणिज्यले संघले मंगलबार मन्थलीमा पत्रकार भेटघाट गरी उक्त जानकारी दिएको हो ।
महोत्वसमा जिल्लाको पर्यटन क्षेत्रको विकासका लागि वृतचित्र, सांस्कृतिक झा“कि प्रदर्शन गर्नुको साथै कृषि उपजहरुको स्टल राखिनेछ । स्थानीय देखि राष्ट्रिय कलाकारको प्रश्तुति हुने महोत्वसमा हेलिकप्टरबाट शैलुङ्ग लगाएतको क्षेत्रमा पर्यटक पु¥याउने लक्ष्य लिइएको छ ।
जिल्लाका २ नगरपालिका, ६ गाउंपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड, विभिन्न गैरसरकारी संस्था, बैंक तथा वित्तिय संस्थाको लगानी जुटाएर आयोजना गर्न लागिएको महोत्सवमा करिव १ सय स्टल रहने रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरेले जनाएका छन ।
दोश्रो रामेछाप कृषि पर्यटन र सांस्कृतिक महोत्सव हुने

सिफारिस
भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’
काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...
बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा
सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति...
एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास
संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले निरन्तरता पाउने भएको छ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग गरेको अनुदान सम्झौतालाई अमेरिकी...
भर्खरै
एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास
संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...
यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश
उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...
बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन
काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...
असार लागेसँगै रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)
काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ।...
मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...