गाँजामाथि जसले प्रतिबन्ध लगाउनुपर्छ भन्छ त्यसको राजनीति सकियो : केशव स्थापित

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश सांसद एवं पूर्व प्रदेश मन्त्री केशव स्थापितले गाँजामाथि प्रतिबन्ध लगाउनेको राजनीति सकिने बताएका छन्।  संवाद चौतारीमा आयोजित एक अन्तरकृया  कार्यक्रममा बोल्दै उनले अमृत समान गाँजालाइ जसले प्रतिबन्ध लागाउने कुरा गर्छ त्यसको राजनीति सकिने बताएका हुन्।

कार्यक्रममा बोल्दै उनले गाँजाको धेरै फाईदा रहेको र गाँजा खेतिबाट नेपालीहरू सबै छिट्टै करोडपति बन्न सक्ने भन्दै यसको प्रतिबन्ध संसदमा दरिलो तरिकाले उठान गरेर हटाउनु पर्नेमा जोड दिए।

यसबारे संसदमा जसले बोल्दैन त्यसले अर्को चुनावमा नउठे हुन्छ राजनीतिबाट सन्यास लिए हुन्छ भन्दै अहिले बढि रहेको व्यापार घाटा पनि गाँजा खेती गरेर एक वर्ष मै सबै निमिट्यान्न हुने स्थापितले बताए।

उनले नुन र चिनीको वेफाईदा धेरै रहेको र बरु त्यसलाई चै नेपालमा प्रतिबन्ध लगाउनु पर्ने बताए।

हेर्नुहोस् भिडियो 

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको