कोरोना सम्बन्धी सबैभन्दा पहिला सुचना दिने डाक्टरको त्यहि भाइरस कारण निधन

एजेन्सी– कोरोना भाइरसको संक्रमण चीनमा फैलिँदै छ भनेर सबैभन्दा पहिला सुचना दिने एक डाक्टरको कोरोना भाइरसकै कारण मृत्यु भएको छ ।

नेत्ररोग विशेषज्ञ ली वेनलिङ नाम गरेका ती डाक्टरले गत डिसेम्बरमै यो भाइरस देखापरेको र आफू पनि त्यसबाट संक्रमित भएको भनी बताएका थिए ।

तर, उनले दिएको सूचना हावादारी भएको, जनतामा भ्रम छर्ने काम गरेको र हुँदै नभएको रोगका विषयमा हल्ला फिजाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । कोरोनाको संक्रमण फैलिन थालेपछि प्रहरीले उनलाई छाडेको थियो ।

उनै कोरोनाको भाइरस सम्बन्धी सुचना दिने डाक्टरको निधन कोरोना भाइरसकै संक्रमणबाट निधन भएको विश्व स्वाथ्य संगठनले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । बुहान केन्द्रीय अस्पतालले चिनियाँ सोसल मिडिया प्लेटफर्ममा पनि उनको मृत्युबारे बताएको छ ।

उनको मृत्युबारे विरोधाभासी रिपोर्टहरु आएका थिए, तर चिनियाँ सञ्चारमाध्यम पिपुल्स डेलीले पनि यो कुराको पुष्टि गरेपछि उनको निधन बिहीबार राति भएको हो ।

३४ वर्षीय ली को मृत्यको समाचार चीनबाहेक अन्य ठूला अन्तर्राष्ट्रिय मिडियाले कभरेज गरेपछि यो घटनाप्रति संसारभरका मानिसको ध्यान केन्द्रित भएको छ ।

सिफारिस

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा चीनतर्फको बाँध फुटेर आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्वस्तिश्री गुरुकुल आई.बी....

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ। उद्धार कार्यमा नेपाली सेनाका...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूले जितेको छ। रोयल स्पोर्ट्स पार्कमा हिजो सम्पन्न भएको फाइनलमा ब्याकयार्ड बीलाई...

भर्खरै

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

धेरै पढिएको