अन्तत: कांग्रेसले छान्यो भरतपुर महानगरको उपमेयरमा अधिकारी

पाँचदलीय सत्ता गठबन्धनका तर्फबाट चितवनको भरतपुर महानगरको उपप्रमुख (उपमेयर) को उम्मेदवार नेपाली कांग्रेसका नेता चित्रसेन अधिकारीलाई बनाउने निर्णय भएको छ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले आफ्नो भागमा परेको भरतपुरको उपमेयर सिटमा अधिकारीलाई उम्मेदवार बनाउने सहमति भएको हो।

नेपाली कांग्रेस भरतपुर महानगरपालिका कार्यसमिति सभापति रहेका अधिकारीलाई उपप्रमुख बनाउने निर्णय प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले गरेका हुन्।

सभापति देउवाले शीर्ष नेतासँग शनिबार छलफल गरेका थिए। भरतपुरको प्रमुखमा दाबी गरिरहेका अधिकारी यो सिट आफ्नो पार्टीको भागमा नपरेपछि उपप्रमुखको उम्मेदवार बन्ने भएका हुन्।  प्रमुखमा भने माओवादी केन्द्रकी केन्द्रीय रेनु दाहाल उम्मेदवार बन्दै छिन्।

सिफारिस

संसद्‍मा भएको भिडन्तको सबै जिम्मा सभामुखले लिनुपर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने जनाएको छ । संसद् बैठक लगत्तै पत्रकार सम्मेलन गरेर कांग्रेसले बिहीबार प्रतिनिधिसभा बैठकमा...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको हिजोको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी२० विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिज जाने पक्का भएको छ। बुधबार उच्च अदालत, पाटनले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी...

आजको मौसम: यी चार प्रदेशमा हल्का वर्षा, तराईमा तातो हावा चल्ने

काठमाडौँ - हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको...

डा. गोविन्द केसीले अनसन स्थगित

काठमाडौँ - डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन्...

पूर्वप्रधानसेनापति थापाको निधन

पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ। लामो समयदेखि...

मन्त्रिपरिषद् बैठक: के के गर्यो निर्णय ?

काठमाडौं- मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले फिनल्याण्ड सरकारबाट प्राप्त...

धेरै पढिएको