भूकम्पपछिको खोकना, स्थानीय सीप र संस्कृतिको जगेर्ना (फोटोफिचर)

धमिन महर्जन

काठमाडौं – ‘भूकम्पपछिको खोकना, स्थानीय सीप र संस्कृति जगेर्ना’ भन्ने नाराका साथ  फागुन ९ गतेदेखि ११ गतेसम्म चलेको खोकना पर्यटन महोत्सव २०७६ सम्पन्न भएको छ ।

खोकना गाउँलाई महत्वपूर्ण ग्रामीण पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न आयोजित महोत्सवमा करिव २० हजार भन्दा बढि आन्तरिक तथा बाहिय पर्यटकले अवलोकन गरेको आयोजकले जनाएको छ  ।

महोत्सवमा मौलिक संस्कृति तथा लोकप्रिय नेवार परिकार, परम्परागत दाफा भजनको साथै वाद्य परम्पराको बृहत् प्रदर्शनी गरिएको थियो  ।

खोकनाको लोप भइसकेको प्राचीन जीवनशैलीकोसमेत जीवन्त प्रस्तुति रहने यस महोत्सवमा नेवाः मौलिक वास्तुकला, लाखेनाच, स्थानीय सीप तथा उत्पादनसमेत  पर्यटकले अवलोकन गरेका थिए ।

शुद्ध तोरीको तेलका लागि ख्याति कमाएको खोकना नेपालमै पहिलो र एसियाको दोस्रो आधुनिक विद्युतीय बत्ती बलेको गाउँ हो भने पहिलो कलधाराको शुद्ध पानीको व्यवस्था भएको गाउँ पनि हो ।

साँस्कृतिक परम्पराले ध्यान तान्दै आएको खोकनामा दसैं मनाउने चलन छैन । स्थानीय जात्रापर्वमा रमाउने यहाँको जीवनशैलीमा सुँगुर, बंगुर र कुखुरा पूर्णरुपमा निषेध छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको