नामी कलेज एसईई प्रिन्सेज २०२२ को ताज अर्यानी रावललाई (फोटोफिचर)

काठमाडौं – अर्यानी रावलले सिजन मिडियाद्धारा आयोजित ‘नामी कलेज एसइइ प्रिन्सेज २०२२’ को ताज जितेकी छिन् ।

उनले १७ प्रतिष्पर्धीलाई पछि पार्दै नामी कलेज एसइइ प्रिन्सेजको ताज पहिरिएकी हुन् । विजेता घोषित भएसँगै रावलले रु २० हजारसहित पूर्ण छात्रावृति प्राप्त गरेकी छिन् । रावलले वेष्ट पर्सनालीटी अवार्ड समेत जित्न सफल भइन ।

फाइनल प्रतिष्पर्धामा अभिलासा खत्री फष्ट रनरअप भइन । उनले पपुलर अवार्ड र मष्ट ट्यालेन्ट अवार्ड पनि हात पारिन् ।

त्यस्तै जेनीरुशा श्रेष्ठ सेकेण्ड रनरअप, सुदिक्षा थापा मगर थर्ड रनरअप र विजेशा हेजु फोर्थ रनरअप जित्न सफल भइन् । उत्कृष्ट ५ जना विजेताहरुले नगद रु २० हजारसहित नामी कलेज ह्वाइटहाउस कलेजमा पूर्ण छात्रावृति पाउन सफल भए ।

यस्तै भिर्योस च्वाइसमा सुवेच्क्षा श्रेष्ठ, इनोसेन्टमा स्वकृति लुङ्गेली मगर, इन्टेलिजेन्टमा अपेक्षा तामाङ, हार्डवर्किङमा न्यान्सी गुप्ता, प्रिटीमा यूनिसा सुवेदी, इन्थुज्यास्टिकमा निरजला लामा, क्रियटिभमा विनिशा भट्टराई, कन्फिडेन्समा वर्षा आचार्य,वेष्ट वाकमा प्रशंसा कुँवर, अर्गनाइजर च्वाइसमा समिक्षा कार्की, फोटोजेनिकमा आइसा तिमिल्सिना, इनर्जेटिकमा नोफी थापामगर र सिन्सियरमा मुस्कान अर्यालले अवार्ड हाता पारिन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा स्वस्तीश्री गुरुकुलका प्रबन्ध निर्देशक मिना मर्हजन, जुम्बा प्रशिक्षक सोनाम केसी, मिसेस व्यूटीक्वीन नेपाल शान्ति लिम्बु, ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रेम धामी, लसता शाक्य, पत्रकार नवराज पाण्डे, दिपेन्द्र अधिकारी, नेपाल एयरलाइनसका डेपुटी डाइरेक्टर रमेश पौडेल रहनुभएको थियो ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको