जुत्ता पालिस गर्ने सन्नीले जिते इन्डियन आइडलको उपाधि

काठमाडौं – भनिन्छ सपना देख्नु पर्छ पुरा हुन्छ भनेर । त्यस्तै एउटा सपना पुरा गरेका छन् सन्नी हिन्दुस्थानीले । भारतको चर्चित रियालिटी शो इन्डियन आइडलमा सभागिता जनाउनु पहिले जुत्ता पालिस गर्दै दैनिकी चलाउने शनिले अन्ततः इन्डियन आइडलको ताज पहिरिन सफल भएका छन् । ‘इण्डियन आइडल’ ११ औं संस्करणको उपाधि सन्नी हिन्दुस्तानीले जितेका छन्।

उपाधिसँगै शनिले २५ लाख भारू पुरस्कारसमेत हात पारेका छन्। यसैगरी प्रतियोगितामा रोहित राउत र ओंकना मुखर्जी क्रमशः फस्ट र सेकेन्ड रनरअप भए। उनीहरूले जनही पाँच-पाँच लाख भारू पाए। त्यस्तै अद्रिज घोष र रिधम कल्याण प्रतियोगिताको तेश्रो र चौथो स्थानमा रहे।

कार्यक्रममा आफ्नो पछिल्लो सिनेमा ‘शुभ मंगल ज्यादा सावधान’को प्रचारका लागि बलिउड अभिनेता आयुष्मान खुर्राना पुगेका थिए। आफ्नो सिनेमाका अन्य सदस्यका साथ त्यहाँ पुगेका खुर्रानाले उपाधि विजेतालाई आफूले अभिनय गर्ने टिसिरिजको नयाँ सिनेमामा गीत गाउन दिने घोषणा गरे।

सिफारिस

मतदानका लागि यसरी तयार गरिँदैछ बुथ (तस्वीरहरू)

काठमाडौं - भोलि हुने निर्वाचनको लागि मतदान केन्द्र बुथहरु धमाधम निर्माण गरिँदै छ । प्रतिनिधि सभा चुनावको लागि काठमाडौं उपत्यकालगायत देशैभरको विभिन्न मतदानस्थलमा निर्वाचन...

वसन्तपुरमा होलीको रौनक (तस्वीरहरू)

विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । विशेषगरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै...

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ वार्षिकोत्सवका अवसरमा विभिन्न शाखामा कार्यरत उत्कृष्ट कर्मचारी, पत्रकार तथा स्थानीय समाचारदातासहित ११ जनालाई पुरस्कार तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

वसन्तपुरमा होलीको रौनक (तस्वीरहरू)

विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ ।...

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ...

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

धेरै पढिएको