गायक आरडीको सांगीतिक क्षेत्रमा पुनरागमन, ल्याए यस्तो गीत (भिडियोसहित)

काठमाडौं – लामो समयको अन्तरालपछि गायक आरडी नयाँ गीतसहित दर्शक स्रोता माझ आएका छन्।

केहिदिन अघि मात्रै  उनको नयाँ गीत  सुस्तरी को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । लेखु सहयात्रीको शब्द रहेको गीतमा कोशिष क्षेत्रीको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

अर्जुन अधिकारीले निर्देशनमा भिडियोमा संगीतकार कोशिष क्षेत्री र  प्रियंका खड्काले अभिनय गरेका छन् ।

तिमी मेरो म तिम्रो’ गीत रिमेक गरेर सांगीतिक क्षेत्रमा उदाएका गायक आरडीको दुइ दिने बोलको गीतबाट पनि उत्तिकै चर्चा बटुल्न सफल भएका थिए ।

पेशाले आइटी इन्जिनियर समेत रहेका गायक आरडी इमेन्स ब्याण्डबाट सांगीतिक यात्रा सुरु गरेका थिए ।  तर ब्याण्डका साथीहरु विदेश लागेपछि उनले एकल गायन यात्रा सुरु गरेका थिए ।  करिव ४ वर्ष सांगीतिक क्षेत्रबाट टाढा रहेका गायक आरडीले संगीतमा आफुले अझै केहि गर्न बाँकी रहेको भन्दै फेरि संगीतलाई निरन्तरता दिएको बताए ।

हेर्नुहोस् भिडियो 

सिफारिस

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित फिक्कल डाँडा पर्यटकीय गन्तव्यको रुपमा चर्चा बढ्दै गएको छ। समुद्री सतहबाट २,३८८ मिटरको उचाइमा रहेको...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

धेरै पढिएको