अार- अार क्याम्पसमा नेविसंघकाे बिराेध र्याली

काठमाडौ- नेपाल बिद्यार्थी संघले अाईतबार बिहान उपत्याका  लगाएत देश भरका क्याम्पस अगाडि  बिरोध प्रदर्शन गरेको छ ।

उपत्याकाे अार-आर क्याम्पस ,बिश्वभाषा क्याम्पस र नेपाल ल क्याम्पसको संयुक्त आयोजनामा नेपाल बिद्यार्थी संघले आइतबार बिहान ९ बजे बिरोध प्रदर्शन सुरु भएको थियो ।
उक्त बिरोध प्रदर्शनमा पुस्तकमा लगाईकाे १० प्रतिशत कर र प्रट्राेलियम पदार्थमा लगाईकाे कर तत्काल फिर्ताकाे माग राखेका थिए । त्यसै गरि स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन तालिका सार्वजनिक माग सहित बालुवाटर जग्गा प्रकरण भएकाे अनियमितताकाे निष्पक्ष छानबिन समेत माग राखेर बिराेध प्रदर्शन गरेकाे थियाे ।

यसै गरि प्रदर्शनीमा सहभागी नेपाल विद्यार्थी संघकी महामन्त्री उर्मिला थपलियाले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनकाे सुनिश्चितता तत्काल गर्न माग गर्दै थपलियाले महङ्गी र भ्रष्टाचारका विरुद्ध नेपाल विद्यार्थी संघ सडक संघर्ष गर्न तयार रहेकाे नेपाल विद्यार्थी संघ अार – अार क्याम्पसका ईकाई सभापति सन्जिव ढकालले जानकारी दिनुभयाे ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको