१२ बर्षपछि आज प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुँदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुने भएको छ । नेपाली चिकित्सकको टोलीले बिहान ९ बजेदेखि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सुरु गर्ने त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. अरुण सायमीले जानकारी दिएका छन्  ।

डा. सायमीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण कार्य सम्पन्न हुन करिब तीनघण्टा लाग्ने बताए । यसपटक प्रधानमन्त्री ओलीले भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान गर्न लागेका हुन्  । त्रिवि शिक्षण अस्पताल युरोलोजी तथा ट्रान्सप्लान्ट विभागका प्राध्यापक.डा.प्रेम ज्ञवाली नेतृत्वको चिकित्सक टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपन गर्ने उनले जानकारी दिए ।

यस्तै, भारतीय मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा. अमितकुमार नेतृत्वको विदेशी चिकित्सकहरूको एक टोली पनि तयारी अवस्थामा राखिएको उनले बताए । यसअघि मङ्गलबार प्रधानमन्त्री ओलीको मिर्गौलाको डाइलायसिस गरिएको थियो । डाइलायसिसको क्रममा सबै रिपोर्ट राम्रो रहेको अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. प्रेमकृष्ण खड्काले विज्ञप्ति मार्फत उल्लेख गरे ।

१२ बर्षपछि प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो । यसअघि उनले भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएका थिए ।

सिफारिस

आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी...

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष श्री आनन्द कुमार यादवलाई थाईल्याण्डको Universal Institute of Professional Management (UIPM) द्वारा आयोजित दोस्रो IPA...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला...

जलवायु परिवर्तन र विपद्लाई साझा रूपमा सम्बोधन गर्नुपर्नेमा जोड

काठमाडौँ - युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग...

नेपालकै ठूलो टी–१० टेनिस क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया खुला

काठमाडौँ - डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा...

दिव्य पशुपतिनाथ अभियान सुरू, पर्यटन मन्त्रीबाट वृक्षारोपण गरेर आम्भ

काठमाडौं - विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर...

साउन महिनामा धार्मिक आस्था र परम्पराप्रतिको समर्पण झनै बढ्दो (तस्वीरहरू)

नेपाली हिन्दू नारीहरूको जीवनशैली र धार्मिक संस्कारमा विशेष स्थान...

धेरै पढिएको