मिर्गौला प्रत्यारोपणमा नेपाली डाक्टरहरु विकशित देशका जत्तिकै अब्बल छन् : सांसद आले

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेले मिर्गौला प्रत्यारोपणमा नेपाली डाक्टरहरु विश्वका कुनै पनि विकशित देशका जत्तिकै अब्बल र सक्षम भएको बताएका छन् ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक सफल मिगौला प्रत्यारोपण भएपछि प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना गर्न अस्पताल पुगेका आलेले सफल मिर्गौला प्रत्यारोपणले नेपाली जनतामा राम्रो सन्देश गएको बताए । उनीसँगै नेकपाका नेता दीनानाथ शर्मा, प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार डा. राजन भट्टराई, कोमल ओली लगायतका नेताहरु दिउँसो अस्पताल पुगेका थिए ।

सांसद आलेले अब कोही पनि नेपाली उपचारको लागि विदेश जानुपर्ने अवस्था नरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओली सबैको लागि अनुकरणी रहेको बताए । १२ वर्षअघि भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको अहिले दोस्रोपटक प्रत्यारोपण गरिएको हो।प्रधानमन्त्री ओलीलाई भाञ्जी नाता पर्ने समीक्षा संग्रौंलाले मिर्गौला दिएकी हुन्।

सिफारिस

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो। १९६ रनको लक्ष्य नेपालले ३६.४...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

भर्खरै

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

धेरै पढिएको