ऋषी धमला पत्नी एलिजा गौतमको सारी डान्स भाइरल

काठमाडौं – तिज नजिकेसँगै चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतमले गरेको तीज गीतमा गरेको नृत्य अहिले भाइरल बनेको छ । उनले हालै आफ्नो इन्स्ताग्राममा सारि लगाइ हट डाण्स गरेको भिडियो भाइरल बनेको हो । उनले गरेको उक्त नृत्यमा विभिन्न खाले प्रतिकृया आइरहेका छन् ।

छोटो फुटेज मात्रै सार्वजनिक भएकाले यो डान्स कहिले र कहाँ गरेको भन्ने खुलेको छैन । एलिजा अहिले क्यानाडामा छिन् । सम्भवतै क्यानाडामा नै तिजको अवसरमा आयोजित पार्टी हुन सक्छ । उनी आफैंले इन्टाग्राममा यो क्लीप सेयर गरेपछि भाइरल भएको हो ।

एलिजाले गर्न खोजेको यो डान्स स्टेपलाई ‘ट्वाेर्क’ भनिन्छ । यो भनेको पुठ्ठा मात्रै हल्लाएर सेक्सी तरिकाले गरिने डान्स हो । तर, एलिजाले खासै पारा ल्याएकी छैनन् ।

पश्चिमा समाजमा प्रचलित यो डान्स स्टेप अहिले नेपालका डान्स पार्टीहरुमा पनि खुबै देखिन थालेको छ । अहिले तिज डान्समा धेरै महिलाहरु यो स्टेप गरिरहेका छन् । एलिजाले गरेपछि त टिकटकमा भाइरल नै भएको छ ।

एलिजालाई ग्ल्यामर फिल्डमा निकै रुची छ । उनलाई नायिका बनाउनका लागि श्रीमान ऋषिले ‘अनुराग’ चलचित्र निर्माण गरिदिएका थिए । तर, उक्त चलचित्रले दर्शक पाउन सकेन ।

त्यसपछि एलिजाले केही म्युजिक भिडियोमा काम गरेकी छन् । यद्यपि, उनले चाहेको सफलता मिलेको छैन । आफैंले पैसा हालेर म्युजिक भिडियो खेलेको आरोपसमेत लाग्छ । तर, जे भए पनि एलिजालाई चर्चाको भने कमि छैन ।

उनले त्यो हट डाण्स स्टेपमा फ्यानहरूले निकै मन पराइरहेका छन् ।लचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरेकी एलिजा आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा निकै चल्यो । उनी फिल्ममा नजमे पनि म्युजिक भिडियामा भने व्यस्त हुन थालेकी छन् ।

त्यस्तै सामाजिक कार्यमा पनि हात बढाइरहेकी उनको व्यस्तता उत्तिकै बढ्दो छ । उनी प्राय निकै खुलेर फोटोशुट गरे राखेकी हुन्छिन् । उनका ती हट फोटोशुटले पनि उस्तै चर्चा पाएका हुन्छन् दुई सन्तानकी आमा हुँदा पनि उनको सुन्दरताका कुनै कमी आएको छैन् ।

@alizagautamofficial0 #alizagautam #fypシ #fyp #foryoupage #foryourpages #torontolife #torontotiktok #nepaliviral #nepaliviraltiktok #nepalimuser #rishidhamala #@Rishi Dhamala ♬ original sound – ICONX FAMILY

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको