‘जेरी’सँग डिभोर्सबारे बल्ल बोले शंकर, खोले वास्तविकता

दोहोरी कलाकार शंकर क्षेत्रीले श्रीमती बबिता बानियाँ (जेरी) सँग सम्बन्ध विच्छेद गर्ने आफ्नो चाहना नभएको बताएका छन्। उनले आफ्ना नराम्रा कुरा सुधार्छु भन्ने सहमति गरे आफू अझै पनि डिभोर्स फाइल क्यान्सिल गर्न तयार रहेको शंकरको भनाइ छ।

युट्युब च्यानल ‘के छ नेपाल’का लागि गायिका अनिता चलाउनेलाई अन्तर्वार्ता दिँदै शंकरले अगाडि भनेका छन्, ‘तर, उहाँले त्यो (सुधार) गर्नुहुन्न। उहाँ कस्तो जञ्जालमा फस्नुभएको छ, मलाई थाहा छ।’

सञ्चारमाध्यममा जेरीले मिल्न चाहन्छु भनेर बनावटी कुरा गरेको आरोप शंकरले लगाएका छन्।शंकरले अन्तर्वार्तामा भनेका छन्, ‘मिल्न चाहन्छु भनेर बनावटी रूपमा मिडियामा बोल्नुभयो, त्यसमा मलाई खासै विश्वास लाग्दैन।’

उनले आफूले उनीसँग डिभोर्स गर्नपर्नाका धेरै आन्तरिक कारण भएको बताएका छन्। डिभोर्स पेपरमा साइन गरेको त्यो सबै कारण बताउने शंकरको भनाइ छ।

‘…धेरै आन्तरिक कारण छन्’, शंकरले भनेका छन्, ‘डिभोर्समा साइन भएको दिन मात्रै ती कुराहरु खोल्नेछु। प्रुफसहितका कारणहरु बताउनेछु।’

सिफारिस

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीबीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

कतारका राजा आउने भएपछि सरकारले दियो भोलि सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी...

धेरै पढिएको