पुर्ख्यौली थलो भारदहमा रमाउँदै उदितनारायण झा

राजविराज : नेपाली तथा हिन्दी सिनेमा जगतका चर्चित गायक उदितनारायण झा आफ्नो जन्मगाउँ सप्तरीको भारदह आएका छन्। भारतको मुम्बई बस्दै आएका झा मंगलबार भारदह आएका हुन्।

सन् १९५५ मा भारदहमा जन्मेका झा काठमाडौंमा नेपाली संगीत क्षेत्रमा सक्रिय रहे। त्यसपछि उनी मुम्बई तिर लागेका थिए। मुम्बईमा उनी सफलताको शिखर चुम्न सफल भए।

झाले भारतमा पदम श्री र पदम् भुषणलगायतका उच्च सम्मानसमेत पाइसकेका छन्।

काठमाडौंका रत्न राज्य कलेजबाट इन्टरमिडियट पढेका झाले पहिलो विवाह रंजना झासँग गरेका थिए। मुम्बई बस्दै गर्दा उनले दीपा झासँग विवाह गरे। अहिले उनका एक छोरा आदित्यनारायण पनि गायन क्षेत्रमा सक्रिय छन्।

कुनै विशेष काम नभई रिफ्रेसमेन्टका लागि पैतृक गाउँ आएका हुन्  अझै गाउँका साथीभाइहरुसँग उनी दश दिन बिताउने छन्।
बुधवार उनी आफ्नो मामली बिहारको निर्माली गएका छन्।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको