फिल्म ‘इन्काउन्टर गल्ली’को रिलिज तय

काठमाडौं: फिल्म ‘इन्काउन्टर गल्ली’ यही चैतमा सार्वजनिक हुने भएको छ। फिल्म युनिटले प्रचारप्रसार बिना चैत २ गतेलाई रिलिज टार्गेट तय गरेको हो।

एनआर घिमिरेले निर्देशन गरेको फिल्ममा गजित विष्ट, नवराज राउत, स्वेता खड्का, राजन चौंलागाई, ध्रुव कोइराला लगायत कलाकारको अभिनय रहेको छ। राजन चौंलागाई निर्मित फिल्म एक्सन जनराको हो।

विभिन्न टोलमा दादागिरि गर्नेहरुको कथा उठाइएको फिल्ममा नायक गजित विष्ट प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिंदैछन्।

सिफारिस

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल देखिएको छ। जात्राको उत्साहसँगै शहरभरि जताततै धिमे बाजा बजेको सुन्न र देख्न पाइन्छ। तीमध्ये विशेषगरी...

राजनीतिक प्रतिशोधको निशानामा दीपक खड्का, कानुनी प्रक्रियामाथि प्रश्न

काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्काको पक्राउप्रति राजनीतिक प्रतिशोधको आरोपसहित गम्भीर कानुनी प्रश्नहरू उठेका छन्। उनको गिरफ्तारीले नेपालको फौजदारी न्याय...

श्रममन्त्री साहलाई प्रधानमन्त्री बालेनले किन गरे बर्खास्त ?

प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार बिहीबार साहलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राजनीतिक प्रतिशोधको निशानामा दीपक खड्का, कानुनी प्रक्रियामाथि प्रश्न

काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक...

श्रममन्त्री साहलाई प्रधानमन्त्री बालेनले किन गरे बर्खास्त ?

प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार...

प्रधानमन्त्री बालेन्द्र शाह द्वारा अधिकृत क्याडेटहरूलाई आयुक्त पद प्रदान (तस्वीरहरू)

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह ले भक्तपुरको खरिपाटीस्थित नेपाली...

सिंहदरबारमा प्रधानमन्त्री बालेनले गरे एकैपटक १७ देशका राजदूतसँग संवाद (तस्वीरहरू)

काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत...

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, अर्को म्याद नथप्न परमादेश

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी...

नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

काठमाडौं - नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले...

धेरै पढिएको