अभिलासा कार्कीले जितिन् ‘लेटमिइन मिसेस व्यूटी क्वीन नेपाल २०२३’को उपाधि

काठमाडौं – काठमाडौँमा भएको ‘लेट मि इन मिसेस व्यूटी क्वीन २०२३’ छैटौ सस्करणको उपाधि ललितपुरकी अभिलासा कार्कीले हात पारेकी छिन ।

सिजन मिडियाद्वारा बिहिबार आयोजित समारोहमा ६ जना प्रतियोगीलाई पछि पार्दै कार्कीले उपाधि लिन सफल भएकी हुन उनले मस्ट ट्यालेन्ट अवार्डसमेत जितेकी छन ।साथै थाइल्याण्ड भ्रमणको लागि हवाई टिकट,लेटमिइनको तर्फवाट रु ५० हजारको गिफ्ट भौचर साथै हिटर प्राप्त गरिन् ।

काठमाडौँको नाचघरमा भएको फाइनल प्रतिष्पर्धामा काठमाडौं कपनकी सदिक्षा वुढाथोकी श्रेष्ठ फष्ट रनर अप साथै पपुलर अवार्ड हात पारीन र बालाजुकी विन्दु शाही ठकुरी सेकेण्ड रनर अप हुन सफल भइन भने इन्थुज्यनस्टीक अवार्ड पनि पाउन सफल भइन । उनीहरुले भ्याकुम क्निर साथै लेटमिइनको तर्फवाट क्रमस ३० र २० हजार वरावरको गिफ्ट भौचर प्राप्त गर्न सफल भए ।

प्रतियोगितामा इन्जिनियर वन्दना मिश्रले कन्फीडेन्स अवार्ड,दुर्गा वाग्ले एलिगेन्स र करिस्मा सर्मा तामाङले फोटोजेनीक अवार्डको उपाधि प्राप्त गरेका छन ।

उक्त कार्यक्रममा मिसेस व्यूटी क्वीन नेपालका विजेताहरु शान्ति लिम्वु,सन्तोषी शाही ठकुरी,लसता शाक्य, मोडल सोनाम केसी ,काठमाडौं फोटोग्राफर संघका अध्यक्ष डिगम्वर राजवंसी,सिनोमटोग्राफर कुसल श्रेष्ठ ,पत्रकार श्रद्धा अर्याल,मिस इकलेजका विजेता नितिका कर्मचाय निर्णायक मंडल रहेक थिए ।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको