यहुदीहरुले प्यालेस्टाइनको भूमि छाडेनन् भने अल्लाहले खनेको चिहान तयार छ: हमास

काठमाडौं – इजरायलमाथि अचानक हमला गरेर सयौंको ज्यान लिइसकेको प्यालेस्टिाइनी लडाकु समूह हमासले आफ्नो भूमि छाडेर इजरायललाई बाहिर लैजान मध्यस्थकर्तालाई आग्रह गरेको छ ।

हमासका प्रवक्ता हुसाम बद्रानले मिडियाहरुसँग कुरा गर्दै यसपटकको लडाइ विगतका धेरै युद्दभन्दा फरक रहेको भन्दै यो लडाइ जितेरै छाड्ने तयारीका साथ भएको बताएका छन् ।

उनका अनुसार यो निकै सोचविचार र तयारीका साथ गरिएको आक्रमण हो । उनले अरव मध्यस्थकर्ताहरुलाई आफूहरुको माग बमोजिम इजरायलले प्यालेस्टाइनीहरुको कब्जा गरेको जमिन छाडेर हिँड्ने सन्देश सुनाउन समेत आग्रह गरेका छन् । उनले इस्लामको पवित्र भूमि छाडेर यहुदीहरु हिँडेनन् भने अल्लाहको चिहान तयार रहेको बताएका छन् ।

शनिवार हमासले अचानक हमला गरेपछि इजरायल युद्धमा छ । सयौं मान्छेको ज्यान गइसकेको छ भने हजारौं घाइते छन् । इजरायली सैनिकसहित गैरसैनिक नागरिक र नेपालीलगायत विभिन्न देशका आप्रवासी कामदार समेत हमासको कब्जामा छन् ।
हालसम्म हमासको पक्षमा इरान,भेनेजुयला,उत्तर कोरियालगायका देशमात्र उभिएका छन् ।

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको