दसैँका लागि आजदेखि नयाँ नोट सटही सुविधा, एक जनाले कति पाइन्छ ?

नेपाल राष्ट्र बैंकले दसैँका लागि आज (२९ असोज) देखि नयाँ नोट सटही सुविधा दिँदैछ। नजिकिँदै गरेका दसैँसहितका चाडबाड लक्षित गरि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो।

राष्ट्र बैंकले आफ्नो मातहतका बैंकका तोकिएका शाखा र आफ्ना कार्यालयहरुबाट नयाँ नोट सटही गरिने जनाएकोछ।

विगतमा जस्तै राष्ट्र बैंकले एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म सटही उपलब्ध गराउने भएको छ। पाँच रुपैयाँ, १०, २०, ५० र सय रुपैयाँ दरको एकरएक गड्डी नोट सर्वसाधारणले साट्न पाउने छन्।

राष्ट्र बैंक र वाणिज्य बैंकहरुबाट समेत नयाँ नोट वितरण हुने छ। वाणिज्य बैंकले नयाँ नोट वितरण गर्ने शाखा तोक्ने छन्।

काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ। वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ।

काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

सिफारिस

पोषराज पोखरेल एआईजी बढुवामा सिफारिस

काठमाडौं - पोषराज पोखरेल नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा सिफारिस भएका छन् । बढुवा समितिको आज बसेको बैठकले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस...

मन्त्रीहरू हेरफेर गर्दै प्रचण्ड, को को हुँदैछन् बिदा ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएलगत्तै मन्त्रिपरिषद्मा व्यापक हेरफेरको तयारी गरेका छन् । उनले केही महिनायता मन्त्री हेरफेरको प्रयास...

कहाँ गए प्रहरी सहायक निरीक्षकसहित १३ जवान, सात दिनभित्र हाजिर नभए जागिर चैट

प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १३ जना प्रहरीलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ। कार्यालयले प्रहरी सहायक निरीक्षकदेखि जवानसम्म १३ जना कर्मचारी झन्डै दुई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मन्त्रीहरू हेरफेर गर्दै प्रचण्ड, को को हुँदैछन् बिदा ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्ष २०८१/०८२ को...

कहाँ गए प्रहरी सहायक निरीक्षकसहित १३ जवान, सात दिनभित्र हाजिर नभए जागिर चैट

प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १३ जना प्रहरीलाई...

चिनियाँ उप विदेशमन्त्री सन आज किन आउँदैछन् नेपाल ?

चिनियाँ उप विदेशमन्त्री सन वेइडोङ्ग तीन दिने औपचारिक भ्रमणमा...

अबका ३ दिन धेरै ठाउँमा भारी वर्षा हुने, आज कहाँ कहाँ पर्छ पानी?

अहिले कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग...

सुशील प्याकुरेलद्वारा राजदुत पद अस्वीकार

काठमाडौँ - सुशील प्याकुरेलले राजदुत पद अस्वीकार गरेका छन्...

खेलमार्फत् अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल लिइरहेको छु : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत् अर्थतन्त्र र...

धेरै पढिएको