घुम्ने हैन त भक्तपुर … (फोटो फिचर)

काठमाडौं –  बडादसैँको बिदाका बेला घुमघाम गर्न भक्तपुर दरबार क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति रहेको थियो । सार्वजनिक बिदा र चाडपर्वको समयमा भक्तपुरमा तुलनात्मक रूपमा आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति देखिन्छ ।

भक्तपुरको दूधपाटीस्थित सिद्धपोखरी जिल्लाभरिकै ठूलो पोखरी हो।  यस पोखरीलाई नेपाल भाषामा तः पुखु भनिन्छ । भक्तपुर सहरभित्र सानाठूला गरी ३४ पोखरी छन् । तीमध्ये सबैलाई पायक पर्ने र आकर्षक मानिन्छ सिद्धपोखरी ।

सिद्धपोखरीमा भक्तपुर नगरपालिकाले सञ्चालन गरेको डुंगा चढ्न प्रतिव्यक्ति १०० रुपैयाँ तोकिएको छ । विद्यार्थी, बालबालिका, वृद्धवृद्धालाई ५० रुपैयाँ लिइन्छ । एउटा डुंगामा चार जनासम्म बस्न सकिन्छ । यहाँ सातवटा डुंगा सञ्चालित छन् । बिहान साढे १० बजेदेखि साँझ साढे ५ बजेसम्म डुंगा सयर गर्न सकिन्छ । बेलुका ७ बजे पोखरी बन्द हुन्छ ।

त्यस्तै, पछिल्ला दिनमा भक्तपुर नगरपालिका-१ इताछेँस्थित नःपुखुमा सञ्चालनमा आएको पानीमाथि चलाउने ‘वाटर साइकल’ पर्यटकको रोजाइमा परेको छ ।

आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको वाटर साइकल पछिल्ला दिनमा पर्यटकको रोजाइमा परेको हो । बाइकमा एकजना बराबर १५ मिनेटको दुईसय शुल्क लाग्छ ।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको