२४ डीएसपी एसपीमा बढुवा , को–को परे ?

काठमाडौं – नेपाल प्रहरीको २४ जना नायब प्रहरी उपरीक्षक(डीएसपी)को बढुवा सिफारिस भएको छ ।

गृह मन्त्रालयले बुधवार २४ जना नायब प्रहरी उपरीक्षकलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढूवा सिफारिस गरेको हो ।

गृह मन्त्रालयले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उप–नियम ४ को प्रावधान अनुसार उनीहरूको बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय, मुस्तांगका तुल बहादुर कार्की रहेका छन् । यस्तै दोस्रो नम्बरमा महानगरीय प्रहरी कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र काठमाडौंका होबिन्द्र बोगटी बढुवा सूचीमा दोस्रो नम्बरमा रहेका छन् ।

यसैगरी बेद विष्ट, राकेश सिंह, राजिब बहादुर बस्नेत, प्रविण लाल श्रेष्ठ, सन्तोष सिंह राठौर, शिब कुमार श्रेष्ठ, शान्तिराज कोईराला, संजय सिंह थापा, महेन्द्र खड्का बढुवा सिफारिसमा परेका छन् ।

यस्तै दिपक पोखरेल प्रभु प्रसाद ढकाल, सन्तोष कुमार भट्टराई, प्रकाश मल्ला, बामदेब गौतम, केदार खनाल, ज्ञानेन्द्र प्रसाद फुयाल, दिपेन्द्र शाही, राम प्रकाश शाह, प्रेम बहादुर बस्नेत, प्रणिण धिताल, दयानिधि ज्ञवाली तथा राजेन्द्र प्रसाद धमला बढुवा सिफारिसमा परेका छन् ।

सिफारिस

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास तथा प्रतियोगिता ‘एक्सरसाइज क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक हासिल गरेको छ। बेलायतको वेल्सस्थित ब्रेकनमा असोज...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल...

भर्खरै

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

धेरै पढिएको