क्यामेलिया स्कुलमा अवाकस प्रतियोगिता, उत्कृष्टले राष्ट्रियस्तरमा सहभागी हुन पाउने (तस्वीरहरू)

काठमाडौँ – काठमाडौँको कालिमाटीमा रहेको क्यामेलिया सेकेण्डरी स्कुलमा अवाकस प्रतियोगिता सम्पन्न गरिएको छ ।  बुधबार बालविकास एनसीमास संस्थाको सहकार्यमा प्रतियोगिता सम्पन्न गरिएको हो ।

कार्यक्रममा ५ देखि ७ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा छानिएका विद्यार्थीहरुले आगामी फागुन २० गते हुने राष्ट्रियस्तरको प्रतिगोगितामा सहभागी हुन पाउने छन्।

कार्यक्रमपछि प्रतिक्रिया दिँदै क्यामेलिया सेकेण्डरी स्कुलका प्रधानाध्यापक रुद्रमणी अधिकारीले अवाकसले गर्दा विद्यार्थीमा धेरै परिवर्तन पाइएको बताए। विशेष गरेर नम्बरमा र ध्यान केन्द्रित गर्न अवाकसले धेरै सहयोग गरेको पुगेको हुनको भनाइ छ ।

त्यस्तै, अभिभावकहरुले पनि सुरुमा अवाकसबारे ज्ञान नभएको र पछि गएर आफ्ना बालबालिकाले अवाकस प्रणालीबाट छिटो छरितो तरिकाले गणितीय समस्या समाधान गरेको देख्दा बल्ल यो त पक्कै नै उपयोगी रहेछ भन्ने थाहा भएको बताए । बालबालिकाको ध्यान केन्द्रीत गर्न यसले ठूलो भूमिका खेलेका कारण अवाकस शैक्षिक प्रणाली अत्यन्त राम्रो भएको उनीहरुको भनाइ रहेको छ ।

   

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको