पाल्पा ख्याहामा धुम्रपान, मद्यपान र लागूपदार्थ दुर्ब्यसनविरुद्धको नाटक 

पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिकाको ख्याहामा जुवातास, धुम्रपान, मद्यपान र लागूपदार्थ दुर्ब्यसनसम्बन्धी जनचेतनामूलक नाटक सम्पन्न भएको छ ।

भाईब्रेसन मिडिया, काठमाडौंको आयोजनामा सम्पन्न भएको नाटकमा कलाकारहरु रामचन्द्र अधिकारी, रोहनी लामा, सुरेश असिम, रोहित खत्री लगाएतको प्रस्तुती रहेको थियो ।

नाटकको लेखन तथा निर्देशन भाईब्रेसन मिडियाका प्रबन्ध निर्देशक बिष्णु गैरेले गरेका थिए । एक हजार बढी दर्शकको सहभागिता रहेको कार्यक्रममा रिब्दिकोट गाउपालिकाका अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत लगायतको उपस्थिती रहेको थियो ।

नाटकले अत्यन्तै सकारात्मक छाप छोडेको र राष्ट्रीय कलाकारहरुको उपस्थितीले पर्यटकिय गन्तब्यस्थलको रुपमा बिकास हुँदै गैरहेको ख्याहाको पर्यटनमा समेत थप टेवा पुगेको वडाध्यक्ष चिरञ्जीवी पोख्रेलले बताएका छन ।

सिफारिस

१५ दिने “मोबाइलबाट लघु चलचित्र निर्माण” कार्यशाला सम्पन्न

काठमाडौँ - इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (IAWRT) नेपालको सहकार्यमा १५ दिने "मोबाइलबाट लघु चलचित्र निर्माण" कार्यशाला...

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले समाजको गहिरो पीडा र संसदको गरिमामाथि गम्भीर प्रश्न उठाउँदै सरकार र सांसदहरूप्रति तथ्यपरक र...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनालाई ऊर्जासचिव स्तरीय...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता...

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

धेरै पढिएको