आहा ! पुन हिल पद मार्गमा ढकमक्क फुलेका लालीगुराँस (फोटोफिचर)

पुन हिल पद यात्रा नेपालको लोकप्रिय पद यात्रा मध्ये एक हो । गण्डकी प्रदेशको म्याग्दी जिल्ला र कास्की जिल्लाको सिमाना अवस्थित रहेको पहाड हो पुन हिल । ३२१० मिटर उचाइमा पुन हिलको भ्यु पोइन्ट रहेको छ । जहाँबाट मनमोहक सूर्यदय, सूर्यास्त अन्नपुर्ण र धौलागिरी हिमालको हिमशृङ्खलाहरुको दृश्य अवलोकन गर्न सकिन्छ ।

विभिन्न ऋतु अनुसार फरक फरक दृश्यको अनुभव पुन हिल पैदल यात्रमा गर्न सक्छौ । जाडो मौसमामा हिउँसँग खेल्न र पहाडलाई बादलले ढाकेर बादलको समुन्द्रमाथि हिमशृङ्खलाहरु देख्न सकिन्छ । बसन्त ऋतमा डाँडापाखाभरी ढकमक्क रंगीबिरंगी लालीगुरास फुल फुलेर ढाकेको देख्न सकिन्छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढाउने र गाउँको आय आर्जन टेवा पुर्याउने उद्देश्यले पुन हिल पद यात्राको सुरुवात मेजर टेक बहादुर पुन सन २००१ बाट सुरु गरेका हुन ।

पोखरबाट बसमा ४५ किलो मिटर यात्रापछि नँयापुलबाट पुन हिल पद यात्रा शुरु हुन्छ । कहिले गाँउ बस्ती हुँदै त कहिले लालीगुराँस  मनमोहक जङ्गलमा चराचुरुंगीका आवाज सुन्दै पुन हिलको यात्रा गर्न सकिन्छ । डाँडापाखाभरी ढकमक्क रंगीबिरंगी लालीगुरास फुल फुललेको हेर्न आन्तरीक तथा बाह्य पर्यटकहरुको आगमन दिनदिनै बढ्दै गइरहेको छ ।

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको