यस्तो देखियो लगनखेलमा भूतपूर्व सैनिक सम्मेलन (फोटोफिचर)

काठमाडौँ – नेपाली सेनाको श्री नं. १३ बाहिनी अड्डा लगनखेल, ललितपुरमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । ‘भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा- सेनाप्रतिको समर्पण र भरोसा’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सम्मलेनमा तामाङ सेलो, लाखे, मगर समुदायको नृत्य, धिमाल समुदायको नृत्यलगायतका सांस्कृतिक कार्यक्रम, फरक क्षमता भएका भूपू सैनिकलाई ह्विलचेयर वितरण गरिएको थियो ।

नेपाली सेनाले सैनिक सेवामा रहँदा सिकेका तथा प्रदर्शन गरेका ज्ञान सिपलाई अवकाशपछि पनि समाजमा प्रदर्शन गर्ने अनुशासन र सेवाभावले समग्र नेपाली सेनाको छविलाई निर्धारण गर्ने हुँदा नेपाली सेनाले अवकाशपश्चात पनि सकल दर्जाको जीवनयापन सम्मानपूर्वक विताउन, अपेक्षा पहिचानलगायतका काम गर्न नेपाली सेनाले २०७० सालबाट भूपू सैनिक सम्मेलनको आयोजना गर्दै आएको छ।

नेपाली सेनाप्रति विश्वास र भरोसा जगाउने उद्देश्यसाथ सम्पन्न सम्मेलनले अवकाश प्राप्त सैनिकको अवकाश पछिको जीवनमा थप उर्जा र शक्ति प्रदान गर्नुको साथै समाजमा सम्मानित जीवनयापन गर्दै सेनाप्रति सकारात्मक सोचको विकास एवं राष्ट्रिय एकतामा टेवा दिन थप उर्जा तथा हौसला मिल्ने विश्वास लिइएको छ ।

सम्मेलनका अवसरमा भूपू र आश्रित परिवारको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि प्रदानका साथै टोपी, सल, ट्रयाकसुट, स्वीटरसहितको झोला र आतेजाते दैनिक भ्रमणभत्तासमेत उपलब्ध गराँउने सैनिक परम्परा छ ।

 

 

 

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको