रविन र ऐश्वर्यको गीत ‘फनफनी’ सार्वजनिक (भिडियो)

आधा दर्जन बढी गीत गाएका गायक रेविन रेगमले नयाँ गीत फनफनी बजारमा ल्याएका छन् । उनले आफनैं युटुब च्यानल रेगम म्युजिक हबमार्फत सार्वजनिक गरेका हुन् ।

संगीत तथा आवाज रेगमको र शब्द ऐश्वर्य श्रेष्ठको रहेको छ । फेसबुक लाईभमा आएर गायक रेगम, रचनाकार श्रेष्ठ र भिडियो निर्देशक हरि वाग्लेले संयुक्तरुपमा सार्वजनिक गरेका हुन् ।

अकस्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको गीतमा सुरेश कोहली, स्मारिका दाहाल, प्रमोद पवन भटट्राई लगायतको अभिनय रहेको छ ।साथैं खेम रिजाल, शारदा रिजाल र अनिल अधिकारीले पनि अभिनय गरेका छन् ।

भिडियोमा समाजमा अन्तरजातिय विवाहलाई स्वीकार्नुपर्छ भन्ने सन्देश रहेको छ । संगीत संयोजन पनि रेगम आफैले गरेका हुन् । क्यामेरा सुमन तामाङ, सम्पादन हेमन तामाङले गरेका छन् ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको